Advertisement
Advertisement

मिस इन्टरकन्टिनेन्टल युनिभर्स– २०१७ सेप्टेम्वरमा हुने

  |      23:09:00   |  
मिस इन्टरकन्टिनेन्टल युनिभर्सका कन्टेस्टेन्ट
मिस इन्टरकन्टिनेन्टल युनिभर्सका कन्टेस्टेन्ट

काठमाडौं। मयुर हिमालयन प्राइभेट कम्पनीले शनिबार दरबारमार्गस्थित देजाभु क्लबमा मिस इन्टरकन्टिनेन्टल युनिभर्स– २०१७ को प्रमोसनल इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा विभिन्न ६ राष्ट्रका ६ जना कन्टेस्टेन्ट र्‍याम्पमा उत्रिएका थिए । २ वटा सिक्वेन्समा देखा परेका कन्टेस्टेन्टहरूले पहिलो सिक्वेन्समा डिजाइनर मुक्ताले तयार पारेका पहिरन लगाए भने दोस्रोमा आफ्नै देशका डिजाइनरले तयार गरेका पहिरनमा कन्टेस्टेन्टहरू रहरलाग्दो पाराले र्‍याम्पमा उत्रिएका थिए । युएसए, मल्डोभा, नेपाल, भारत, म्यानमार र  रसिया गरी ६  देशका युवतीहरू उपस्थित थिए । 

चिल्ड्रेन वेयल फेयरका लागि काम गर्ने लक्ष्य लिएको यो इभेन्टले नेपालको पर्यटन विकासमा समेत टेवा पुर्‍याउने मयुर हिमालयनकी लक्ष्मी थापाले जानकारी दिइन् । फाइनल पेजेन्ट सेप्टेम्वरमा हुँदैछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

1502250962purnikashah5EgjlgZBJx.jpg काठमाडौं। पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement