Advertisement
Advertisement
Advertisement
Advertisement

दुबाईमा नेपाली फेसन सोको अडिसन आज

  |      10:42:00   |  
दुबाईमा नेपाली फेसन सोको अडिसन आज

दुबाई – छेपारो डट कमको आयोजनमा आगामी मे महिनामा दुबाईमा हुने फेसन शोको सहभागिताका लागि बिशेष कारणले स्थगित भएको अडिसन अप्रिल २८ तारिक हुने भएको छ |
अन्तरास्ट्रिय रुपमा नेपाली भेषभुषा प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने मुख्य उद्देश्यका साथ छेपारो डटकम को प्रस्तुतिमा दुबाईमा आगामी मे १९ तारिक फेसन फ्युजन— २०१७ हुने भएको हो |आयोजकले यो भन्दा अगाडी अप्रिल २१ र २२ गते अडिसन गर्ने सुर्चना सार्वजनिक गरेको थियो |

अप्रिल २८  तारिक बुरदुबाईको लब्सी रेस्टुरेन्टमा अपरान्ह १ बजे देखि ३ बजे सम्म र साझ ६ बजे देखि ८ बजे सम्म दुई चरणमा हुने अडिसनमा नयाँ तथा स्थापित गरी अहिले सम्म ७५ जनाले अडिसन फारम बुझाएको कार्यक्रमका संयोजक आकाश खतिवडाले मोफसललाई बताए |

आयोजकका  अनुसार यो पटक अफगानिस्तान , फिलिपिन्स , जर्मन , इन्डीयन तथा रसियन मोडलहरुको पनि सहभागिता रहने छ | अडिसनमा सहभागी प्रतिस्पर्धीबाट १४ जना जना महिला १४ जना पुरुष मोडल छनौट हुने आयोजकले जनाएका छन |
डिजाइनर तृष्णा गुरुङको एकल श्रृजनामा आयोजित फेसन शोमा शोको सावित्रा खत्रीको कोरियोग्राफी गर्ने छिन | शो स्टपर नायिका नम्रता सापकोटा रहने फेसन फ्युजन— २०१७ लाई सांगीतिक बनाउन गायक अनिल सिङ पनि सहभागी रहने आयोजकले जानकारी गराए | यसै टिमले गत फेब्रुअरी १० तारिकका दुबाईमा पहिलो पटक फेसन फ्युजन— २०१७को आयोजना गरि सकेको छ |


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement