Advertisement
Advertisement
Advertisement
Advertisement

एलिनाको गीतबाट अशोक शर्माकी छोरी कृतिले गरिन् अभिनयमा डेब्यु

  |      15:00:00   |  
एलिनाको गीतबाट अशोक शर्माकी छोरी कृतिले गरिन् अभिनयमा डेब्यु

चैत ८ काठमाडौं । वरिष्ठ निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माकी छोरी कृति शर्माले अभिनय करिअर सुरु गरेकी छन् । उनले ‘रिटिङ् र्‍याइँर्‍याइँ’ बोलको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
वसन्त थापा र एलिना चौहानको स्वर, राजेन्द्र थापाको शब्द र गायक थापा स्वयंको सङ्गीत रहेको गीतको भिडियोमा कृतिले मोडल सुनिल क्षेत्रीसँग नृत्य गरेकी छन् । 
कृतिले यसअघि दुई फिल्म ‘पानी फोटो’ र ‘रातो टीका निधार’ मा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन् । 

अमेरिकाबाट फिल्म मेकिङमा ब्याचलर गरेकी उनलाई पिता अशोक शर्माले ‘अल्लारे २’ को निर्देशनको जिम्मेवारी सुम्पिएको चर्चा छ । 
शर्माले फिल्म ‘रातो टीका निधारमा’ बाट छोरा अङ्कित शर्मालाई अभिनेताको रूपमा डेब्यु गराएका थिए । कृतिले आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई निरन्तरता दिने बताएकी छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement