भदौ ९ , काठमाडौं । घट्दो जन्मदरलाई उल्ट्याउने प्रयासस्वरूप सिंगापुर सरकारले प्रत्येक बच्चाका लागि जन्मदेखि १७ वर्षको उमेरसम्म करिब ७० हजार सिंगापुर डलर बराबरको सरकारी सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यो रकम करिब ५५ हजार...
भदौ ९ , काठमाडौं । अमेरिकी पपस्टार टेलर स्विफ्टले आफ्नो चर्चित गीत ‘आई न्यु यु वेर ट्रबल’ सुरुमा अहिले सुनिने ऊर्जावान पप–डान्स गीतको स्वरूपमा नभई निकै भावुक र उदास ‘साँच्चै नै नरमाइलो ब्यालाड’ का रूपमा लेखिएको खुलासा...
भदौ ९ , काठमाडौं । श्रीलंकामा महिलाको रोजगारी र आर्थिक सहभागिता बढाउन ‘केयर इकोनोमी’ अर्थात् हेरचाहसम्बन्धी सेवा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ। श्रीलंकामा काम गर्ने उमेरका करिब ७५ प्रतिशत महिला श्रम...
भदौ ९ , काठमाडौं । युक्रेन युद्धका कारण पोल्यान्ड पुगेका महिला तथा बालबालिकालाई सहयोग गर्दै आएको महिला सहायता संस्था आर्थिक संकटमा परेको छ। युद्ध सुरु भएको चार वर्षपछि अन्तर्राष्ट्रिय सहयोग घट्दै गएको, शरणार्थीप्रति...
भदौ ९ , काठमाडौं । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पीडित बालिकाको गोपनीयता संरक्षण गर्न सरकार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ता असफल भएको भन्दै प्रश्न उठेको छ। घटनापछि सरकारले पीडित...
भदौ ९ , काठमाडौं । भियतनाममा जारी मिस वर्ल्ड २०२६ प्रतियोगितामा नेपालबाट मिस नेपाल लुना लुइँटेलले प्रतिस्पर्धा गरिरहेकी छन्। विश्वका विभिन्न देशका १११ जना सुन्दरी सहभागी प्रतियोगितामा लुनाले नेपाललाई प्रतिनिधित्व...
भदौ ९ , काठमाडौं । नेपाली महिला फुटबलर सिमा रानी घले क्रोएसियाको शीर्ष डिभिजन महिला फुटबल क्लब झेएनके स्प्लिट मा आबद्ध भएकी छन्। उनीसँगै नेपाली महिला फुटबलले युरोपेली शीर्षस्तरको लिगमा नयाँ इतिहास बनाएको छ। संकटा क्लबले...
भदौ ९ , काठमाडौं । अमेरिकाको क्लिभल्यान्ड क्लिनिकले महिला खेलाडीको स्वास्थ्य, खेल प्रदर्शन तथा दीर्घकालीन आवश्यकतालाई लक्षित गर्दै महिला एकीकृत खेलकुद, व्यायाम तथा अनुसन्धान कार्यक्रम (इजर) स्थापना गरेको छ। कार्यक्रममा...
भदौ ९ , काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे सुरु हुने कार्यसूची छ। प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय...
भदौ ९ , काठमाडौं । महिलामाथि हुने यौन हिंसाका घटना बढिरहेका बेला अभिभावकले बालबालिका तथा किशोरकिशोरीसँग सहमति, लैंगिक समानता र यौन हिंसाबारे उमेरअनुकूल तथा खुला संवाद गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। हालैका केही...
भदौ ९ , काठमाडौं । श्रीलंकाको २०२६ राष्ट्रिय टेनिस प्रतियोगितामा युवा खेलाडी अनाया नोर्बर्टले उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेकी छन्। उनले महिला एकलतर्फ उपविजेतासमेत बन्दै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेकी...
भदौ ९ , काठमाडौं । भारतको रिसाइक्लिङ उद्योगमा दशकौँदेखि महत्वपूर्ण योगदान दिँदै आएका महिलालाई अब अनौपचारिक फोहोर संकलनको कामबाट औपचारिक तथा प्राविधिक रोजगारीतर्फ लैजानुपर्ने आवश्यकता औँल्याइएको छ। महिलाले घर, सडक र फोहोर...
भदौ ८, काठमाडौं । नेपाली कांग्रेसले महिला उद्यमशीलताको प्रवर्द्धन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भदौ ११ गते हुने एकदिने...
भदौ ८ , काठमाडौं । प्रतिपक्षी दल नेकपाले बालिका बलात्कार तथा हत्याका घटना न्यूनीकरण गर्न ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग आग्रह गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक...
भदौ ८ , काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले बालिका बलात्कार तथा हत्याका घटनामा सरकारले पीडित परिवारसँग गर्ने सहमति र क्षतिपूर्तिको शैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा...
भदौ ८ , काठमाडौं । ललितपुरकी तिशा शाक्यले १९औँ संस्करणको मिस नेवाः उपाधि जितेकी छन्। १६ जना फाइनलिस्टलाई पछि पार्दै उनले उपाधिसँगै १ लाख रुपैयाँ नगदसहित विभिन्न पुरस्कार प्राप्त गरिन्। तिशाले मुख्य उपाधिसँगै गोदावरी...
भदौ ९ , काठमाडौं । संयुक्त राष्ट्रसंघको तथ्यांकलाई उद्धृत गर्दै गरिएको विश्लेषणअनुसार महिलामाथिको प्रतिबन्धका कारण अफगानिस्तानले वार्षिक करिब ८ करोड ४० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ। करिब ३८ लाख...
भदौ ८ , काठमाडौं । भारततर्फ अवैध रूपमा लागूऔषध लैजाँदै गरेको आरोपमा कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले पाँच महिलालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट चरेस र अफिमजस्तो देखिने लागूऔषधसहित १५ किलोभन्दा बढी पदार्थ बरामद गरिएको...
भदौ ८ , काठमाडौं । अस्ट्रेलिया सरकारले टोंगामा लैङ्गिक समानता, महिला सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न तीन वर्षका लागि २ करोड अस्ट्रेलियन डलर लगानी गर्ने भएको छ। अस्ट्रेलियाकी...
भदौ ८ , काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले पाकिस्तानका महिला उद्यमी तथा सूक्ष्म व्यवसायको वित्तीय पहुँच विस्तार गर्न १ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ। अन्तर्राष्ट्रिय वित्त निगमले...
भदौ ८ , काठमाडौं । अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष पूरा हुँदा महिला तथा बालिकाको अधिकारमा व्यापक प्रतिबन्ध कायम रहेको छ। सन् २०२१ अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि देशको राजनीतिक, कानुनी र सामाजिक...
भदौ ८ , काठमाडौं । भारतमा महिला आरक्षणको कार्यान्वयनलाई लिएर सत्तारूढ भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल कांग्रेसबीच राजनीतिक विवाद चर्किएको छ। भाजपाले कांग्रेस नेता राहुल गान्धीले महिला सशक्तीकरणको पक्षमा बोल्दै आए...
भदौ ८ , काठमाडौं । मधेस प्रदेशमा छोरी जन्मिँदा महिलामाथि हुने हिंसा, पारिवारिक बहिष्कार र सामाजिक विभेद अझै कायमै रहेको देखिएको छ। छोरा जन्माउनुपर्ने दबाबका कारण महिलाले शारीरिक तथा मानसिक हिंसा भोग्नुपरेका घटना सार्वजनिक...
भदौ ८, काठमाडौं । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले नेपालमा महिला तथा बालिकाको सुरक्षा र यौन हिंसाविरुद्धको कानुनी कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ। अगस्ट १६ मा बेपत्ता भएकी बालिका दुई दिनपछि...
भदौ ७ , काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव र अधिकारबाट वञ्चित गर्ने कार्यलाई सामाजिक अन्यायको संज्ञा दिएकी छन्। आइतबार काठमाडौंमा नेपाल कानून...
भदौ ७ , काठमाडौं । आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्। हमालले उक्त भरोसा नटुटाउन...
भदौ ७ , काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरनजिकैको झाडीमा मृत फेला परेकी हुन्। परिवारका अनुसार सानिया आइतबार बिहान...
भदौ ७ , काठमाडौं । मधेस प्रदेशमा डिजिटल सिकाइ, व्यावहारिक सीप र समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कोइकाको सहयोगमा रहेको ‘इन्स्पायर’ परियोजनाले एक वर्ष पूरा गरेको छ। सेभ द चिल्ड्रेन नेपाल र कोरिया...
भदौ ७ , काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मिस मेनुका स् एक संवेदनशील यौनकर्मी’ को मञ्चन अवधि एक हप्ता थप गरिएको छ। थप अवधिसँगै नाटक अब भदौ १३ गतेसम्म मञ्चन हुने भएको छ। फ्रान्सेली नाटक ला पे‘ रेस्पेक्टुअज को...
भदौ ७ , काठमाडौं । बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बालिका बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणमा त्रास बढिरहेका बेला बालिका बेपत्ता भएपछि...