Advertisement
Advertisement
Advertisement

मधेसका विद्यार्थीलाई डिजिटल शिक्षा र व्यावहारिक सीपसँग जोड्दै ‘इन्स्पायर’ परियोजना

17874725267.jpg

भदौ ७ , काठमाडौं । मधेस प्रदेशमा डिजिटल सिकाइ, व्यावहारिक सीप र समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कोइकाको सहयोगमा रहेको ‘इन्स्पायर’ परियोजनाले एक वर्ष पूरा गरेको छ। सेभ द चिल्ड्रेन नेपाल र कोरिया...

   

यौनकर्मी महिलाको संघर्ष र न्यायको कथा बोकेको ‘मिस मेनुका’को मञ्चन अवधि थपियो

17874722857.jpg

भदौ ७ , काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मिस मेनुका स् एक संवेदनशील यौनकर्मी’ को मञ्चन अवधि एक हप्ता थप गरिएको छ। थप अवधिसँगै नाटक अब भदौ १३ गतेसम्म मञ्चन हुने भएको छ। फ्रान्सेली नाटक ला पे‘ रेस्पेक्टुअज को...

   

कलैयाबाट बेपत्ता दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल भेटिइन्

17874675377.png

भदौ ७ , काठमाडौं । बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बालिका बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणमा त्रास बढिरहेका बेला बालिका बेपत्ता भएपछि...

   

एमाले पुनर्गठन अभियानमाथि रामकुमारी झाँक्रीको प्रश्न: ‘पुरानै संरचना भए कसरी पुनर्गठन?’

17874671077.jpg

भदौ ७ , काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियानको औचित्यमाथि प्रश्न उठाएकी छन्। उनले नेतृत्व परिवर्तन मात्र गरेर पुरानै संरचना, कार्यशैली र शक्ति सम्बन्ध कायम राखिए त्यसलाई...

   

महिलाका लागि ‘फुर्सद’ अझै विलासिता, उत्पादक बन्नुपर्ने दबाबले खोस्दैछ आरामको समय

17874666517.jpg

भदौ ७ , काठमाडौं । भारतमा महिलाले काम, परिवार र हेरचाहको जिम्मेवारीबाट अलग भएर आफ्ना लागि फुर्सदको समय बिताउन अझै संघर्ष गर्नुपरेको एक परियोजनाले देखाएको छ। सन् २०१३ मा आफ्नी आमा बसन्तीको निधनपछि २१ वर्षीया सुरभी यादवले आमाको...

   

‘मेनोपज’बारे पुस्तौंदेखिको मौनता तोड्दै महिलालाई सुरक्षित संवादको आवश्यकता

17874611987.jpg

भदौ ७ , काठमाडौं । मेनोपजका लक्षण र स्वास्थ्यसम्बन्धी प्रश्नबारे खुलेर कुरा गर्न नपाउँदा धेरै महिला समस्या सहेरै बस्ने गरेका छन्। समुदायमा सुरक्षित संवादको वातावरण र स्वास्थ्य विशेषज्ञको वैज्ञानिक जानकारीले महिलालाई आफ्ना...

   

गरिमा चौधरी हत्या प्रकरणमा कडा कानुनका लागि ‘गरिमा न्याय संकल्प समिति’ गठन

17874599587.jpg

भदौ ७ , काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्। मन्त्री गौतमले सामाजिक...

   

महिलाको शिक्षा र आर्थिक स्वतन्त्रतामा असुरक्षा र महँगो शिक्षाको बाधा

17874592227.jpg

भदौ ७ , काठमाडौं । कांग्रेस नेता राहुल गान्धीसँग ‘छात्रों की गूँज’ कार्यक्रममा संवाद गरेका विद्यार्थीहरूले यौन दुर्व्यवहार, व्यक्तिगत सुरक्षाको डर, असुरक्षित सार्वजनिक यातायात र आर्थिक कठिनाइले महिलाको शिक्षा तथा आर्थिक...

   

बञ्चरेडाँडा विवाद चर्किँदा आशिका तामाङ र मेयर आमनेसामने

17873123855.jpg

भदौ ५ , काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयलाई लिएर सिंहदरबारमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ। सञ्चारमन्त्री विक्रम तिमल्सिनाको...

   

महिला शिक्षा र रोजगारीमा प्रतिबन्धले तालिबानमाथि दबाब बढ्दो: कारजाई

17873121395.jpg

भदौ ५ , काठमाडौं । अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले बालिकाको शिक्षामाथि लगाइएको प्रतिबन्ध र महिलालाई रोजगारीबाट वञ्चित गर्ने नीतिले तालिबान नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न थप कठिन...

   

पुराना र अदालतबाट टुंगिएका विषयमा पुनः छलफल आवश्यक छैन: पदमा अर्याल

17873088595.jpg

भदौ ५ , काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले संसदीय सुनुवाइ समितिले सिफारिस गरेका व्यक्तिविरुद्ध परेका पुराना तथा अदालतबाट फैसला भइसकेका विषयलाई पुनः दोहोर्‍याएर छलफल गरिरहन आवश्यक नरहेको बताएकी...

   

दुना टपरी उद्योगले मधुवनका महिलालाई घरमै रोजगारी

17873045545.jpg

भदौ ५ , काठमाडौं । बर्दियाको मधुवनमा सञ्चालनमा आएको ग्रामीण महिला दुना टपरी उद्योगले स्थानीय महिलालाई घरमै काम गर्ने अवसरसँगै आम्दानीको स्रोत दिएको छ। घरायसी जिम्मेवारीका कारण बाहिर गएर काम गर्न नसक्ने महिलाले उद्योगबाट पात...

   

याङ्की उक्याबको पदभार ग्रहणमा ढिलाइ, नियुक्तिको पत्र नै पुगेन

17873038595.jpg

भदौ ५ , काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको १६ दिन बितिसक्दा पनि उनले पदभार सम्हाल्न सकेकी छैनन्। मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकले विकास अर्थशास्त्री...

   

एलनिनोको जलवायु जोखिम व्यवस्थापनमा पूर्वतयारी र समन्वय आवश्यक: सचिव दवाडी

17873034795.jpg

भदौ ५ , काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले एलनिनोका कारण उत्पन्न हुन सक्ने जलवायु जोखिम व्यवस्थापनका लागि पूर्वतयारी र संस्थागत समन्वयलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। ललितपुरमा आयोजित...

   

कलंकीमा ‘मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर’ सञ्चालनमा

17873017145.jpg

भदौ ५ , काठमाडौं । काठमाडौंको कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेन्टरको उद्घाटन अभिनेत्री रेखा थापाले गरेकी हुन्। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका अतिथि, शुभेच्छुक तथा सेवासँग...

   

बागमती मन्त्रिपरिषद्मा महिला शून्य, समावेशिताको नारामाथि गम्भीर प्रश्न

17873004715.jpg

भदौ ५ , काठमाडौं । नेबागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहीबार सात सदस्यीय मन्त्रिपरिषद् गठन गरे। तर नयाँ सरकारको पहिलो चरणमै एक जना पनि महिला मन्त्री नियुक्त नभएपछि प्रदेश सरकारको समावेशी प्à¤...

   

सांसदका छोराको कारले २६ वर्षीया महिलाको ज्यान गएपछि प्रहरीमा मुद्दा

17872949915.jpg

भदौ ५ , काठमाडौं । भारतको हैदराबादमा आन्ध्र प्रदेशका राज्यसभा सांसद तथा जनसेना पार्टीका नेता लिङ्गमानेनी रमेशका छोरा लिङ्गमानेनी सञ्जुशविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। उनलाई तीव्र तथा लापरबाहीपूर्ण रूपमा गाडी चलाएको...

   

तातो कारमा छोडिएकी १० महिनाकी बालिकाको मृत्यु

17872923385.jpg

भदौ ५ , काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा तातो कारभित्र करिब आठ घण्टा छोडिएकी १० महिनाकी बालिकाको मृत्यु भएको छ। घटना अगस्ट १३ मा म्याडिसनभिलमा भएको हो। प्रहरीका अनुसार बालिकालाई उनकी ६१ वर्षीया हजुरआमा डा. स्टेसी...

   

पीभी सिन्धुको विश्व च्याम्पियनसिप यात्रा टुंगियो, वाङ झी यीसँग रोमाञ्चक हार

17872920115.jpg

भदौ ५ , काठमाडौं । भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीभी सिन्धु बीडब्ल्यूएफ विश्व च्याम्पियनसिपबाट बाहिरिएकी छन्। प्रि-क्वार्टरफाइनलमा तेस्रो वरीयताकी चीनकी वाङ झी यीसँग सिन्धु ११–२१, २१–१५, १७–२१ ले पराजित भइन्। पहिलो...

   

‘वन्दे मातरम्’ विवादमा कंगना रनौतको प्रतिक्रिया, शर्मिला टैगोरको सुझावप्रति असहमति

17872915405.jpg

भदौ ५ , काठमाडौं । अभिनेत्री कंगना रनौतले ‘वन्दे मातरम्’ का पहिलो दुई श्लोक मात्र प्रयोग गर्नुपर्ने अभिनेत्री शर्मिला टैगोरको सुझावप्रति असहमति जनाएकी छन्। शर्मिला टैगोरले हालै एक अन्तर्वार्तामा ‘वन्दे मातरम्’ का...

   

अपाङ्गता भएका महिलालाई दया होइन, समान अवसर चाहिन्छ: म्यासिङ्गिता मासुङ्गा

17872906585.jpg

भदौ ५ , काठमाडौं । दक्षिण अफ्रिकी व्यवसायी तथा सञ्चारकर्मी म्यासिङ्गिता मासुङ्गाले अपाङ्गता भएका महिलालाई दया वा प्रेरणाको पात्रका रूपमा मात्र नभई समान क्षमता भएका व्यवसायी र पेशाकर्मीका रूपमा हेर्नुपर्ने बताएकी छन्। करिब...

   

तीन प्रदेशका २० स्थानीय तहमा महिला स्वास्थ्य र लैंगिक हिंसा प्रतिकार्य कार्यक्रम

17872245894.jpg

भदौ ४ , काठमाडौं ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र विश्व स्वास्थ्य संगठनले नेपालका तीन प्रदेशमा महिला, बालिका, किशोरी तथा सीमान्तकृत समुदायको स्वास्थ्य, अधिकार र कल्याण सुधार गर्ने नयाँ कार्यक्रम सुरु गरेका छन्à...

   

अख्तियारको त्रासले कर्मचारीमा ‘डिसिजन प्यारालाइसिस’: मन्त्री गौतम

17872229324.jpg

भदौ ४ , काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासका कारण कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ अर्थात् निर्णय लिनै डराउने अवस्था सिर्जना भएको बताएकी...

   

संसद्मा ९ विधेयक, महिला–बालबालिकाका दुई पनि प्रक्रियामा

17872161304.jpg

भदौ ४ , काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३\८४ मा संघीय संसद्मा १६६ वटा विधेयक पेस गर्ने लक्ष्य लिएकोमा साउन महिनामा मात्रै ९ वटा विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ। तीमध्ये महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

   

टोंगामा महिला नेतृत्व प्रवर्द्धनका लागि अस्ट्रेलियाको नयाँ पहल

17872140944.jpg

भदौ ४ , काठमाडौं । अस्ट्रेलियाकी लैंगिक समानता राजदूत मिशेल ओ’बर्नले टोंगामा महिला नेतृत्व र लैंगिक समानता प्रवर्द्धनका लागि पाँचदिने भ्रमण सुरु गरेकी छन्। उनी अगस्ट १८ देखि २२ सम्म टोंगाको भाभाउ र टोंगाटापुमा हुने विभिन्न...

   

एनजीओलाई दोष दिनुभन्दा सरकारले बालबालिका संरक्षणको जिम्मेवारी लिनुपर्छ: इन्दिरा राना

17872134784.jpg

भदौ ४ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई मात्र दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा आफ्नो प्रत्यक्ष जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी...

   

भारतको सौन्दर्य उद्योगमा लगानी बढ्दो, महिला उद्यमीका ब्रान्ड विश्व बजारतर्फ

17872112224.jpg

भदौ ४ , काठमाडौं । भारतको सौन्दर्य तथा व्यक्तिगत हेरचाह उद्योगमा विदेशी लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको छ। बढ्दो आम्दानी, ई–कमर्सको विस्तार र युवा पुस्ताको सौन्दर्यप्रतिको बढ्दो रुचिले भारतीय सौन्दर्य बजारलाई तीव्र...

   

गरिमा हत्या प्रकरणमा आक्रोश, दोषीमाथि कारबाही माग्दै सिमरामा सडक अवरुद्ध

17872097544.jpg

भदौ ४ , काठमाडौं । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्। बुधबार दिउँसोदेखि सुरु भएको सडक अवरोध बिहीबार पनि जारी...

   

एसियाली खेलकुदको तयारीमा नेपाली टेनिस टोली भारत प्रस्थान

17872092324.jpg

भदौ ४ , काठमाडौं । नेपालको टेनिस टोली २०औँ एसियाली खेलकुदको तयारीका लागि बिहीबार भारतको बेंगलुरु प्रस्थान गरेको छ। तीन खेलाडीसहित चार सदस्यीय टोलीले बेंगलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा विदेशी प्रशिक्षण लिनेछ।...

   

‘होममेकर’ महिला मात्र होइन, पुरुष र कमाउने व्यक्ति पनि हुन सक्छन्: कर्नाटक उच्च अदालत

17872054444.jpg

भदौ ४ , काठमाडौं । भारतको कर्नाटक उच्च अदालतले ‘होममेकर’ अर्थात् घरपरिवार सम्हाल्ने व्यक्ति भन्ने शब्द महिला मात्रमा सीमित नभई महिला वा पुरुष दुवैका लागि प्रयोग हुन सक्ने फैसला गरेको छ। न्यायाधीश चिल्लाकुर सुमलताले सन्...