भदौ १२ , काठमाडौं । चीनको तिब्बतबाट बुधबार आएको विनाशकारी बाढीले रसुवाका धुन्चे, स्याफ्रुबेसी, टिमुरे र रसुवागढी क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ। बाढीले सडक तथा पुललगायतका संरचना बगाएपछि प्रभावित क्षेत्रमा उद्धार र राहत...
भदौ १२ , काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको प्राविधिक समितिले आफ्नो अध्ययन प्रतिवेदन मन्त्री गीता चौधरीलाई बुझाएको छ। प्रतिवेदन ग्रहण गर्दै मन्त्री चौधरीले मुलुकको वर्तमान...
भदौ १२ , काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसी आइपुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी...
भदौ १२ , काठमाडौं । मिस युनिभर्स अस्ट्रेलिया २०२६ की विजेता काइटी वर्थिङ्टनले ट्रान्स महिलाको महिला खेलकुदमा सहभागिताबारे आफ्नो धारणा सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको छ। अगस्ट २५ मा मिस युनिभर्स अस्ट्रेलियाको उपाधि...
भदौ १२ , काठमाडौं । संयुक्त अरब इमिरेट्सकी ‘राष्ट्रकी आमा’ शेखा फातिमा बिन्त मुबारकले महिलालाई समाजको मुटु, विकासको आधारस्तम्भ तथा राष्ट्रको भविष्य निर्माणका सक्रिय साझेदारका रूपमा चित्रण गरेकी छन्। एमिराती महिला दिवस...
भदौ १२ , काठमाडौं । सुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आजदेखि छुट्टै हेलिकप्टर परिचालन गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध...
भदौ १२ , काठमाडौं । चीनतर्फ पहिरोले थुनिएर बनेको ठूलो ताल फुटेको सूचना आएपछि रसुवामा नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनको छोचेन खोला र...
भदौ १२ , काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन्...
भदौ १२ , काठमाडौं । पूर्व भारतीय क्रिकेटर तथा प्रशिक्षक सञ्जय बांगरकी छोरी अनाया बांगर सन् २०२७ मार्चदेखि अस्ट्रेलियामा उच्चस्तरीय महिला क्रिकेट खेल्ने लक्ष्यसहित प्रतिस्पर्धात्मक क्रिकेटमा फर्किने तयारीमा छिन्। यसै...
अन्तर्राष्ट्रिय चर्चित महिला समूह केट्सआईले सदस्य मेगन स्किएन्डेलको खुट्टामा चोट लागेपछि अमेरिकी गायिका ओलिभिया रोड्रिगोको ‘डेजी चेइन फिल्ड्स’ महिला संगीत महोत्सवमा प्रस्तुति नदिने भएको छ। केट्सआईले आफ्नो आगामी...
भदौ १२ , काठमाडौं । दुबईमा महिला एसिया कप ट्वान्टी–२० क्रिकेटको १०औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा एसियाका आठ टोलीले महादेशीय उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा सहभागी टोलीलाई दुई...
भदौ ११ , काठमाडौं । व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले रसुवाको बाढीबाट प्रभावित नागरिकका लागि २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गर्ने घोषणा गरेकी छन्। सिम्खडाले आफ्नो पसलमा रहेको करिब ५० लाख रुपैयाँ बराबरको...
भदौ ११ , काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो रसुवामा आएको विनाशकारी बाढीले...
गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई जना महिला कर्मचारी सम्पर्कविहीन भएका छन्। बैंकका अनुसार नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठ...
भदौ ११ , काठमाडौं । कर्णाली प्रदेश सरकारमा बिहीबार तीन जना महिला सांसद मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। नेकपा ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीबीचको सत्ता सहकार्यमा बनेको सरकारमा मिलन खड्का,...
भदौ ११ , काठमाडौं । अष्ट्रेलियाको नेसनल काउन्सिल अफ ज्विस वुमनले सिड्नीमा दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। ‘अटुट’ विषयमा आयोजित सम्मेलनमा अष्ट्रेलिया तथा अन्य देशबाट आएका महिलाहरूले नेतृत्व, सुरक्षा, भेदभाव र...
भदौ ११ , काठमाडौं । भारतको राष्ट्रिय सुरक्षा गार्डले महिला प्रहरी तथा केन्द्रीय सशस्त्र प्रहरी बलमा कार्यरत महिलालाई लक्षित गर्दै पहिलो ‘महिला कमान्डो रूपान्तरण तालिम’ सुरु गरेको छ। हरियाणाको मानेसरस्थित राष्ट्रिय...
भदौ ११ , काठमाडौं । नाइजेरियाको यू–२० महिला राष्ट्रिय फुटबल टोली ‘फाल्कोनेट्स’ले पोल्यान्डमा २०२६ यू–२० महिला विश्वकपको तयारी तीव्र बनाएको छ। पोल्यान्डको ट्र्जेब्निचामा प्रशिक्षण आधार बनाएपछि टोलीले बुधबार पहिलो...
भदौ ११ , काठमाडौं । कैलालीमा श्रीमान् बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिने एक महिला नै उनको हत्या आरोपमा पक्राउ परेकी छन्। लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार साउन २२ गतेदेखि जानकी गाउँपालिका–९, अमरावतीस्थित...
भदौ ११ , काठमाडौं । भारतीय महिला हकी टोलीले बिहीबार अगस्ट २७ मा महिला हकी विश्वकपमा जर्मनीविरुद्ध पाँचौँ–छैटौँ स्थानका लागि प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनल पुग्ने नजिक पुगे पनि अस्ट्रेलियासँगको बराबरीपछि भारतको सेमिफाइनल...
भदौ ११ , काठमाडौं । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले बालबालिका तथा किशोर–किशोरीलाई सामाजिक सञ्जालको लत लगाएर मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पुर्याएको आरोपसम्बन्धी मुद्दा समाधान गर्न अमेरिकी राज्यहरूसँग...
भदौ ११ , काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको आकस्मिक बाढीमा १३ वर्षीया बालिकासहित ३३ जना बेलायती नागरिक बेपत्ता भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बाढीपछि ४०० भन्दा बढी यात्रु सम्पर्कविहीन छन्। बेपत्ता बेलायती...
भदौ १० , काठमाडौं । ड्युटीमा खटिएर उत्कृष्ट कार्यसम्पादन गर्ने तीन प्रहरी कर्मचारीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ। काठमाडौं महानगरपालिका–१०, बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा...
भदौ १० , काठमाडौं । नेपालकी तेक्वान्दो खेलाडी जानकी तामाङले भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा तीन स्वर्ण पदक जितेकी छन्। चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो...
भदौ १० , काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बसुमाया तामाङले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धारमा सरकारलाई पूर्ण क्षमता परिचालन गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको...
भदौ १० , काठमाडौं । विश्व भिजन फिलिपिन्सले बालिकालाई शिक्षा, नेतृत्व र आत्मनिर्भरतातर्फ अघि बढाउन सुरक्षित तथा समान अवसर सिर्जना गर्न आह्वान गरेको छ। संस्थाले आफ्नो ‘गर्ल्स क्यान’ अभियानको आठौँ वर्ष मनाउँदै बालिकालाई...
भदौ १० , काठमाडौं । दिल्लीमा करिब २,५०० महिलाले बुधबार ‘लक्ष्मी योजना’अन्तर्गत स्वीकृति पत्र पाएका छन्। यससँगै उनीहरूले आगामी सेप्टेम्बर १ देखि मासिक २,५०० भारतीय रुपैयाँ आर्थिक सहायता पाउने भएका छन्। दिल्लीकी...
भदौ १० , काठमाडौं । भारतको समाजवादी पार्टीले सन् २०२७ को विधानसभा निर्वाचनमा सत्ता प्राप्त गरे महिलाको शिक्षा, रोजगारी र आर्थिक सशक्तीकरणका लागि ‘स्त्री सम्मान समृद्धि योजना’ लागू गर्ने घोषणा गरेको छ। महिला सांसद डिम्पल...
भदौ १० , काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गरेका पछिल्ला कर्मचारी सरुवाका निर्णय विवादमा परेका छन्। सुरुमा “जसको दरबन्दी जहाँ छ, त्यहीँ पठाउने” प्रतिबद्धता जनाएकी मेहताले अहिले भने दरबन्दीभन्दा...