Advertisement
Advertisement
Advertisement

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला

178824625516.png

भदौ १६ , काठमाडौं ।वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु १६ घण्टापछि सकुशल फेला परेको छ। शिशु चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो। प्रहरीले सोमबार बिहान वीरगन्ज...

   

सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

178817340315.png

सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै फोन नम्बर माग्ने तथा अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजाङको केदारस्युँ गाउँपालिकाका २२...

   

भोटेकोसी बाढीमा ४ हजार २०२ जना सम्पर्कविहीन

178816464115.jpg

भदौ १५ , काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ४ हजार २०२ जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको...

   

बाढीपीडितका लागि कांग्रेस सांसदहरूले आधा महिनाको तलब दिने

178816309415.jpg

भदौ १५ , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय...

   

ओभिया रोड्रिगोको कन्सर्टबाट महिला स्वास्थ्यका लागि २ करोड डलर संकलन

178815962915.jpg

भदौ १५ , काठमाडौं । अमेरिकी गायिका ओभिया रोड्रिगोले आयोजना गरेको ‘डेजी चेन फिल्ड्स’ संगीत महोत्सवबाट महिला स्वास्थ्य, कार्यस्थल सुरक्षा र कानुनी अधिकारका क्षेत्रमा काम गर्ने संस्थाका लागि २ करोड अमेरिकी डलर संकलन भएको...

   

असममा महिलासहित विकासका लागि ५० हजार करोड भारुको प्याकेज स्वीकृत

178815848215.png

भदौ १५ , काठमाडौं । भारतको असम सरकारले महिला, स्वास्थ्य, शिक्षा, सडक तथा सार्वजनिक पूर्वाधार विकासका लागि ५० हजार करोड भारुको विकास प्याकेज कार्यान्वयन गर्ने ढाँचा स्वीकृत गरेको छ। असम मन्त्रिपरिषद्ले सोमबार उक्त प्रस्तावलाई...

   

नाइजेरियाकी रोफियाट इमुरान एस्टन भिल्लामा आबद्ध

178815793516.png

भदौ १५ , काठमाडौं । नाइजेरियाकी राष्ट्रिय महिला फुटबल टोलीकी रक्षक रोफियाट इमुरान इङ्लिस महिला फुटबल क्लब एस्टन भिल्लामा स्थायी रूपमा आबद्ध भएकी छन्। उनी लन्डन सिटी लायनेसबाट एस्टन भिल्लामा पुगेकी हुन्। २२ वर्षीया इमुरान...

   

श्रीलंकाबाट खोसियो पहिलो महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार

178815666115.png

भदौ १५ , काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०२७ मा आयोजना हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार श्रीलंकाबाट खोसेको छ। श्रीलंका क्रिकेटको प्रशासनमा सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय...

   

बाढीपछि सामाजिक सञ्जालमा फैलियो गलत सूचना र एआई भिडियो

178815625115.jpg

भदौ १५ , काठमाडौं । भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रयास भइरहेका बेला सामाजिक सञ्जालमा एआईबाट बनाइएका भिडियो, पुराना घटनाका दृश्य र भ्रामक सामग्री तीव्र रूपमा फैलिन थालेका छन्। यसले विपद्को वास्तविक अवस्थाबारे सूचना लिन...

   

थाइल्यान्डलाई ९४ रनले हराउँदै भारतको एसिया कपमा विजयी सुरुवात

178815388815.jpg

भदौ १५ , काठमाडौं । भारतले महिला एसिया कप टी–२० क्रिकेटमा थाइल्यान्डलाई ९४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। दुबईमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो। भारतका लागि...

   

महिला टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनिन् दीप्ति शर्मा

178815364615.png

भदौ १५ , काठमाडौं । भारतीय अलराउन्डर दीप्ति शर्मा महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेकी छन्। थाइल्यान्डविरुद्धको महिला एसिया कपको खेलमा उत्कृष्ट बलिङ गर्दै दीप्तिले आफ्नो विकेट संख्या...

   

मधुमेहले महिला र पुरुषमा फरक स्वास्थ्य जोखिम बढाउने

178815332316.png

भदौ १५ , काठमाडौं । नयाँ अध्ययनले टाइप–२ मधुमेहले महिला र पुरुषमा फरक किसिमका स्वास्थ्य जटिलता निम्त्याउने देखाएको छ। करिब २९ हजार बिरामीमा गरिएको अध्ययनअनुसार मधुमेह भएका महिलामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने...

   

महिलालाई घरमै सीमित राख्नुपर्ने धर्मगुरुको टिप्पणी, भारतमा विवाद

178815283515.png

भदौ १५ , काठमाडौं । भारतको केरलाका इस्लामिक धर्मगुरु कान्तापुरम एपी अबुबकर मुसलियारले महिलालाई घरमै सीमित राख्नुपर्ने र सार्वजनिक कार्यक्रममा उनीहरूको उपस्थितिले ‘ठूलो विनाश’ निम्त्याउन सक्ने टिप्पणी गरेपछि विवाद...

   

जेपचिरचिरले जितिन् सिड्नी म्याराथनको महिला उपाधि

178815249815.png

भदौ १५ , काठमाडौं । केन्याली विश्व च्याम्पियन पेरेस जेपचिरचिरले सिड्नी म्याराथनको महिला उपाधि जितेकी छन्। जेपचिरचिरले २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेकी हुन्। उनले आफ्नै देशकी इरिन चेप्टाईलाई करिब...

   

एआईबाट श्रीलंकाली महिलाले बढी लाभ लिन सक्छन्

178815210615.jpg

भदौ १५ , काठमाडौं । श्रीलंकामा कृत्रिम बुद्धिमत्ता ९एआई० को बढ्दो प्रयोगले महिलाका लागि रोजगारी, उद्यमशीलता र आर्थिक सशक्तीकरणका नयाँ अवसर सिर्जना गर्न सक्ने देखिएको छ। श्रीलंकाको विकास र उद्यमशीलतासम्बन्धी क्षेत्रमा काम...

   

बाढीबाट रसुवा–नुवाकोटका १ लाख ५७ हजार महिला–बालिका प्रभावित

178815140515.png

भदौ १५ , काठमाडौं । गत अगस्ट २६ मा नेपालमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटका करिब १ लाख ५७ हजार ५० जना महिला तथा बालिका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यूएन वुमनले सार्वजनिक गरेको पहिलो लैंगिक चेतावनी...

   

रसुवा–भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने

178808699114.jpg

भदौ १४ , काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवा–भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षति व्यवस्थापन तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ सहयोग गर्ने भएको छ। ...

   

सिड्नी म्याराथनमा पेरेस जेप्चिरचिरको दबदबा, चौथो विश्व म्याराथन मेजर उपाधि

178808428314.png

भदौ १४ , काठमाडौं । केन्याली विश्व च्याम्पियन तथा ओलम्पिक स्वर्ण पदक विजेता पेरेस जेप्चिरचिरले सिड्नी म्याराथन २०२६ को महिला उपाधि जितेकी छन्। उनले २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा दौड पूरा गर्दै विश्व म्याराथन मेजरअन्तर्गत...

   

अमेरिकासँग ठूलो तेल सम्झौता: भेनेजुएलाले भन्यो– ‘प्राकृतिक स्रोतमा सार्वभौमसत्ता कायम रहन्छ’

178808008914.jpg

भदौ १४ , काठमाडौं । भेनेजुएलाले पेट्रोलियम तथा खानी क्षेत्रलाई निजी पूँजी र विदेशी लगानीका लागि खुला गर्ने सुधार अघि बढाइरहेको छ। यसैबीच अमेरिकाले निकोलस मादुरो नेतृत्वको सरकारका पालामा भेनेजुएलाको तेल क्षेत्रमा लगाएका...

   

रसुवामा पहिचान नभएका शवको अस्थायी व्यवस्थापन वैज्ञानिक विधिबाट गरिँदै, अफवाह नफैलाउन आग्रह

178807839414.png

भदौ १४ , काठमाडौं । विनाशकारी बाढीपछि रसुवामा ठूलो मानवीय क्षति भएको अवस्थामा पहिचान हुन बाँकी शवको व्यवस्थापनबारे सही सूचना प्रवाह गर्न आग्रह गरिएको छ। कठिन भौगोलिक अवस्था, अस्थिर जमिन, लेदो तथा गेग्रान, अवरुद्ध सडक र...

   

बाढीपछि त्रिशूलीमा स्वास्थ्य संकट: औषधि र पानी अभाव, गर्भवतीको उद्धारमा समेत कठिनाइ

178807677114.jpg

भदौ १४ , काठमाडौं । बाढीले घरबारविहीन बनाएपछि त्रिशूली क्षेत्रका विस्थापित नागरिक अहिले औषधि, स्वच्छ खानेपानी, पोषणयुक्त खाना र स्वास्थ्य सेवाको अभाव झेलिरहेका छन्। दीर्घरोगी, गर्भवती, सुत्केरी र बिरामीका लागि बाढीपछि अवस्था...

   

बाढी प्रभावित क्षेत्रमा अनावश्यक फोटो–भिडियो नखिच्न रास्वपा सांसदलाई निर्देशन

178807515314.jpg

भदौ १२ , काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बाढी तथा विपद् प्रभावित क्षेत्रमा अनावश्यक रूपमा नजान र त्यहाँका दृश्यको फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आफ्ना सांसदलाई निर्देशन...

   

नौकरीको प्रलोभनमा त्रिपुराका ६ युवतीलाई नेपाल लैजाँदै गरेको आरोप, चार नाबालिका

178807427814.jpg

भदौ १४ , काठमाडौं । आकर्षक तलबसहित डान्स बारमा रोजगारी दिने प्रलोभन देखाएर त्रिपुराका ६ युवतीलाई नेपालतर्फ लैजान खोजिएको आरोपपछि मानव तस्करीको जोखिमबारे गम्भीर चिन्ता बढेको छ। भारत–नेपाल सीमा क्षेत्रमा गत बुधबार सशस्त्र...

   

महिला दिवस र समानता दिवस मनाउँदै गर्दा उठ्यो प्रश्न: ‘के महिला साँच्चै सुरक्षित छन्

178807371715.jpg

भदौ १४ , काठमाडौं । महिला अधिकार, समानता र सशक्तीकरणका विषयमा विभिन्न दिवसमा बहस र कार्यक्रम हुँदै आए पनि महिलाको वास्तविक सुरक्षाको प्रश्न अझै चुनौतीपूर्ण रहेको एक लेखमा औँल्याइएको छ। महिला दिवस मार्च ८ र समानता दिवस अगस्ट...

   

श्रीलंकाबाट महिला च्याम्पियन्स ट्रफी आयोजनाको अधिकार खोसियो

178807157914.jpg

भदौ १४ , काठमाडौं । श्रीलंकाले पहिलोपटक आयोजना हुन लागेको आईसीसी महिला च्याम्पियन्स ट्रफी २०२७ आयोजना गर्ने अधिकार गुमाएको छ। श्रीलंका क्रिकेट ९एसएलसी० को प्रशासनमा सरकारी हस्तक्षेप जारी रहेको भन्दै अन्तर्राष्ट्रिय...

   

महिला एसिया कपमा थाइल्यान्डसँग भिड्दै भारत, खराब टी–२० लय सुधार्ने लक्ष्य

178806648414.jpg

भदौ १४, काठमाडौं । भारतले आइतबारदेखि महिला टी–२० एसिया कप २०२६ मा आफ्नो अभियान सुरु गर्दैछ। पहिलो खेलमा भारतले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत पछिल्लो समयको खराब टी–२० à¤...

   

सुसान चिबिजे: जिम्बाब्वे महिला फुटबललाई पहिचान दिलाउने अग्रणी महिला

178806428014.jpg

भदौ १४ , काठमाडौं । जिम्बाब्वेको महिला फुटबल विकासमा पूर्व फुटबल पदाधिकारी सुसान चिबिजेको महत्वपूर्ण योगदान रहेको छ। उनले आर्थिक अभाव र चुनौतीका बीच महिला फुटबललाई संगठित गर्दै राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण...

   

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग

178791952712.jpg

भदौ १२ , काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो। व्यावसायिक पृष्ठभूमिकी राणा ८७...

   

इन्दु घिमिरे सचिवमा बढुवा, रक्षा सचिवको जिम्मेवारी पनि सम्हाल्ने

178791860012.jpg

भदौ १२ , काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिस समितिबाट वरिष्ठताका आधारमा पहिलो नम्बरमा...

   

अपाङ्गता भएका महिला तथा बालिकाको अधिकारका लागि कानुन सुधार गर्न माग

178791195712.jpg

भदौ १२ , काठमाडौं । बंगलादेशमा आयोजित एक छलफलमा अपाङ्गता भएका महिला तथा बालिकाको अधिकार संरक्षणका लागि विद्यमान कानुन र नीतिको पुनरावलोकन गरी तत्काल सुधार गर्न सरकारसँग माग गरिएको छ। कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका...