Advertisement
Advertisement
Advertisement

समाचार


खोकीको प्राणघातक औषधि बनाएको आरोपमा कम्पनीका प्रमुखलाई २ वर्ष जेल

169899070433333.jpg
कार्तिक १७, काठमाडौं । खोकीको औषधि भन्दै प्राणघातक औषधी उत्पादन गरी बिक्री वितरण गरेको अभियोगमा औषधी कम्पनीका प्रमुख आरिफ प्रासेट्या हाराहाप र अन्य तीनजनालाई जेल सजाय सुनाइएको छ। उक्त ‘प्राणघातक’ औषधि खाँदा इन्डोनेशियामा २०० जना बालबालिकाको यसअघि मृत्यु भएको थियो । खोकी निर्मूल पार्ने भनी औषधी उत्पादन गर्दै आएको आफी फर्मा...

बालबालिकालाई आज र भोलि देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै

16989891023333.jpg
कार्तिक १७, काठमाडौं,देशभर आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाइदै छ । सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखालेबताएको छ ।   ६ महिनादेखि ५९ महिना सम्मका...

चन्द्रागिरिबाट प्याराग्लाइडिङ उडान गरी मकवानपुरको चित्लाङमा अवतरण

1698922068444.jpg
कात्तिक १६, काठमाडौं । काठमाडौं उपत्यकाको चन्द्रागिरिबाट अब प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ । बाबु एड्भेन्चर्सले चन्द्रागिरिबाट उडान गरी मकवानपुरको चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने गरी...

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो घातक रोग दावी भुक्तानी

1698917888333.jpg
कार्तिक १६।काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग दावी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । साउदी अरवमा वैदेशिक रोजगारमा रहेको पाल्पा जिल्लाको रम्भा गाउँपालिका-४, निवासी देवी बहादुर सूर्यवंशीलाई क्रोनिक किड्नी रोग पुष्टि भएको थियो । उनले वैदेशिक रोजगारमा जाने बेलामा सन नेपाल लाइफमा गरेको वैदेशिक रोजगार म्यादी जीवन...

डलरको मूल्यमा निरन्तर बढोत्तरी, भारुसँग साइनो नजोडिएको भए डलर किन्न कति खर्च गर्नु पर्थ्यो?

16989097365555.jpg
कार्तिक १६, काठमाडौं । केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ऐतिहासिक स्तरमै कमजोर भइरहेको छ। अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५७ रुपैयाँ रहेको छ। पछिल्लो समय लगातार आकाशिँदै गएको अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । यो दिन एक अमेरिकी डलरको...

बैंकिङ समय आजबाट अपराह्न ३ बजेसम्म, सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

1698908638333.jpg
कार्तिक १६, काठमाडौं । आज कात्तिक १६ गतेबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुनेछ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घन्टा कम हुने भएको हो।  राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ।...

Advertisement

चलचित्र क्षेत्रको माध्यमले काठमाडौँका संस्कृति र सम्पदालाई चिनाएको छ

1698904688333.jpg
कार्तिक १६,काठमाडौं । काठमाडौँ उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको डंगोलले बताएकी छन्। बुधवार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुनीता डंगोलले भनिन् 'राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक...

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

16988318524444.jpg
१५ कात्तिक, काठमाडौं । कपिलवस्तुमा श्रीमती हत्या आरोपमा  श्रीमान  पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमार श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ परेका हुन् । सन्ध्या चमारको ८ कात्तिकमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका...

अदालतले श्वेता खड्कासँग १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश

1698823294444.jpg
कार्तिक १५, काठमाडौं । श्वेता खड्कालाई उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश...

Advertisement

कानुनी प्रक्रिया पूरा गरी स्काइ डाइभिङ गरिएको प्रमाणित

1698816082333.jpg
कार्तिक १५, काठमाडौं ।  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट र वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय निकुञ्जबाटसमेत अनुमति, सहमती र पटके इजाजत सम्बन्धमा कानुनी प्रक्रिया पूरा गरी स्काइ डाइभिङ निर्मल पुर्जाले ‘स्काइ डाइभिङ’ गरिएको बताए। उनले सगरमाथा क्षेत्रमा पर्यटन विभागको अनुमति बिना कीर्तिमानी पर्वतारोही निर्मल...

इलेक्ट्रिक स्कुटर किन्न नविल बैंकको क्रेडिट कार्डमार्फत् कर्जा सुविधा

1698750757333.jpg
कार्तिक १३, काठमाडौं ।नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने भएको छ । सो कार्यका लागि नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि बीच सम्झौता पनि भइसकेको छ । कम्पनीले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट...

७० वर्षीया सुकमायाको हत्यामा संलग्न गुरुङ कारागार चलान

1698750258444.jpg
कार्तिक १४, काडमाडौं । नेत्रावती डबजोङ गाउँपालिका–४ हजारेकी ७० वर्षीया सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका मंगल गुरुङलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १३ असोजमा गुरुङको टाउको, बायाँ गाला, अनुहार र गर्धनको बायाँ भाग तथा शरीरका विभिन्न भागमा धारिलो...

Advertisement

बृद्धबृद्धा र उत्पीडितको सहारा सूर्यज्योति चौरासी पूजा बीमा, यस्ता छन् सुविधाहरु

1698746385333.jpg
कार्तिक १४, काठमाडौं ।सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति चौरासी जीवन बीमा’ योजनामा बीमितहरुको आकर्षण बढिरहेको छ । साविक सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी जीवन बीमा’ योजनालाई कम्पनीले मर्जरपछि नामाकरण गरि सूर्यज्योति चौरासी जीवन बीमा योजना नामबाट सोही बीमालेख बिक्री गरिरहेको छ ।  जीवन बीमा बजारमा...

४३ मेवाको तमोर खोला जलविद्युत् निर्माण गर्ने तयारीमा नेपाल हाइड्रो

1698735128333.jpg
कार्तिक १४, काठमाडौं । नेपाल हाइड्रो भेन्चर्स प्रालिले ४३ मेगावाट(मेवा) क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलामा निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग...

जारी द्वन्द्व मध्यपूर्वको बाँकी भागमा फैलिएमा विश्वव्यापी व्यापारमा गम्भिर असर :डब्ल्यूटीओ

1698664888333.jpg
कार्तिक १३, काठमाडौं । विश्व व्यापार संगठन(डब्ल्यूटीओ) ले इजरायल-हमास युद्धले विश्वव्यापी व्यापार बृद्धिमा गम्भ्रि असर पार्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूटीओका महानिर्देशक न्गोजी ओकोन्जो- इवेलाले इजरायल-हमास युद्धबाट जारी द्वन्द्व मध्यपूर्वको बाँकी भागमा फैलिएमा विश्वव्यापी बृद्धि र व्यापारमा पर्ने असरबारे चिन्ता व्यक्त गरेकी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement