Advertisement
Advertisement
Advertisement

समाचार


ग्लोबल आइएमई बैंकका ग्राहकले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

16995993594444.jpg
कार्तिक २४, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ। बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा रु. १ हजार वा सोभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा  ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक...

चन्द्रागिरी हिल्सको नाफामा ६३.०७५को बढोत्तरी, ईपीएस पनि बढ्यो

16995915074444.jpg
कार्तिक २४, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ६३.०७ प्रतिशतले बढोत्तरी भएको...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कार्तिक २३, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षामा सामेल भएका  थिए। यी मध्ये ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ।७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त...

Advertisement

शौर्य सिमेन्ट ईण्डष्ट्रिजले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता-२०८० अयोजना गर्ने

1699513664800.jpg
कार्तिक २३, काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्षदेखि शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता -२०८० शुरु गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिलाहरू सहभागि हुन सक्ने छन्...

यस्ता छन् एनटी फाइबरका विशेषता, सेवाग्राहीलाई के हुन्छ फाइदा ?

1699512235333.jpg
कार्तिक २३, काठमाडौं । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टू द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ...

महालक्ष्मी विकास बैंकद्वारा भूकम्पपीडितलाई रु. १० लाख सहयोग

1699445249333.jpg
कार्तिक २२, काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको...

Advertisement

दराजसँग सानिमा बैंकको सहकार्य, डेबिटर क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

1699441304555.jpg
कार्तिक २२, काठमाडौं ।सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहले दराजबाट सामान खरिद गर्दा कम्पनीको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको...

चीन सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई थप २६ करोड सहयोग गर्ने

1699358926nepalesewomen.png
कार्तिक २१, काठमाडौं । चीन सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई २६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। आपतकालीन मानवीय सहायता स्वरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको चिनियाँ राजदूत चेन सोंगले ट्विटरमार्फत् बताएका छन्। उनका अनुसार चीनको रेडक्रस सोसाइटीले पनि नेपाललाई आपतकालीन नगद सहयोग स्वरुप एक लाख अमेरिकी डलर (एक करोड ३३...

चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्दा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गको छुट अफर

1699338923666.jpg
कार्तिक २१, काठमाडौं ।नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुटसहितका योजनाहरु सार्वजनिक गरेको छ ।  कम्पनीले यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निस्कासनमा...

Advertisement

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः ५१ बजे

169926938355.jpg
कार्तिक २०, काठमाडौं ।यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते  बिहान१०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे बताएका हुन् । हिन्दु धर्माबलम्बीमा यो दिन दिदी बहिनीले दाजुभाइलाई टीका  लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।तर...

ज्येष्ठ नागरिकको मृत्युबारे सत्यतथ्य छानबिन गर्न चिकित्सक संघको माग

16992685426666.jpg
कार्तिक २०, काठमाडौं । नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्यतथ्य  छानबिन गर्न माग गरेको छ । कार्तिक १८ गते दुई जनाको पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा  मृत्यु भएको थियो ।संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने...

काठमाडौं महानगरपालिकाले महानगरबासी सुत्केरी महिलालाई १० हजार रुपैयाँ दिने

1699257576444.jpg
कार्तिक २०,काठमाडौं । काठमाडौं महानगरपालिकाले हानगरबासी सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव हुन नदिन १० हजार रुपैयाँ दिने भएको छ।  शारीरिक तथा मानसिक रूपमा अस्वस्थ, अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम...

Advertisement

केयूले नेपालमै पहिलो पटक भित्र्यायो ‘हाइड्रोजन कार’, सरकारी तयारी अझै अन्यौलमा !

169925220555555.jpg
 कार्तिक २०काठमाडौं । काठमाण्डौ विश्वविद्यालय (केयू) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ । नेपाल आयल निगम(एनओसी) को सहयोगमा केयूले गत शनिबार हुन्डाई कम्पनीको कार नेपाल ल्याएको हो ।केयूले कोरियामा निर्मित उक्त हाइड्रोजन कार ४३ लाख ८९ हजार रुपियाँ९३३ हजार अमेरिकी डलर ९० मा खरिद गरेको हो ।उक्त हाइड्रोजन कारको...

भेटायो एपको अफर : 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

16991761901111.jpg
कार्तिक १९, काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले आगामी तिहारमा उत्सव मनाउन ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने अफर ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ  । यसको बुकिङ मिति पहिले नै खुलिसकेको र उक्त सुविधा...

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

16991701524444.jpg
कार्तिक १९, काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो। त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टरलगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।  सरकारले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement