Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसका लक्षणहरुको दैनिक विकासक्रम पहिचान,

  |      14:26:00   |  
कोरोनाभाइरसका लक्षणहरुको दैनिक विकासक्रम पहिचान,

चैत १४, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको दैनिक विकासक्रम पहिचान भएको छ।

सिंगापुर स्वास्थ्य मन्त्रालयले कोरोना लक्षणका दैनिक विकासक्रम सार्वजनिक गरेको हो। मन्त्रालयले पहिलो दिनदेखि नवौँ दिनसम्म देखिने कोरोनाभाइरस लक्षणका विकासक्रम निक्र्यौल गरेको हो। 

पहिलो दिनदेखि तेस्रो दिनसम्म 

लक्षणहरु साधारण रुघाखोकी र ज्वरोकाजस्ता हुुन्छन्। बिरामीलाई ज्वरो आएजस्तो हुुन्छ। उनीहरुलाई अलिअलि घाँटी दुख्ने अथवा नदुुख्ने पनि हुुन सक्छ। कमजोर मान्छेलाई झाडापखाला वान्ता हुुने अथवा रिगंटा लाग्ने हुुन्छ। बिरामीले अझ खान पिउन सक्छ।

चौथो दिन

बिरामीलाई घाँटी दुुख्ने अब झन् बढी हुुन थाल्छ। बिरामीको आँखा दुःख्ने, रातो हुुने र स्वर सुक्ने हुन थाल्छ। शरीरको तापक्रम ३८।५ फरेनहाइटभन्दा बढी हुुन्छ। खान पिउनमा कठिनाइ हुुन सक्छ। चौथो दिनमा अलिअलि टाउको दुुख्ने र झाडापखाला हुुने हुुनसक्छ।

पाँचौँ दिन

पाँचौँ दिनमा सबै कुरामा गाह्रो हुुने र झर्को लाग्दो हुुने हुन सक्छ। घाँटीमा अधिक दुुखाइ हुुन्छ। खान पिउन लाग्दा दुुख्ने हुुन्छ। स्वर सुुकेको बढ्दै जान्छ। शरीरको कुुनै भाग चलाउँदा दुुखेको जस्तो हुुन्छ। जोर्नी दुुख्ने र शरीरको सबै भाग कमजोर हुुने हुुन्छ।

छैटौँ दिन

ज्वरो अझै अलिअलि ३७ डिग्री सेन्टिग्रेड जतिमात्रै हुुन्छ। घाँटी दुःखाइ सँगै सुुख्खा खोकी हुुन्छ। खाँदा, निल्दा र बोल्दा घाँटी दुुख्छ। शरीर हल्लिएको र रिंगटा लागेजस्तो हुुन्छ। बिरामीलाई श्वास फेर्न गाह्रो हुुन थाल्छ। जोर्नी दुुख्ने क्रम बढेर औँलासम्म आउँछ। झाडापखाला र वान्ता हुने क्रम बढेर जान्छ।

सातौँ दिन

ज्वरो बढेर ३८ डिग्री सेन्टिग्रेडभन्दा माथि हुुन्छ। अत्याधिक खोकी लाग्ने र खकार आउने हुुन्छ। शरीर र टाउको दुख्ने, झाडापखाला र वान्ता हुुने क्रम बढेर जान्छ।

आठौँ दिन

श्वास फेर्दै पिच्छे अधिक कठिन हुुन्छ। छाती एकदम भारी वा गह्रौं हुुन्छ। खोकी लाग्ने, टाउको र जोर्नी दुुख्नेक्रम अधिकतम बढेर जान्छ। शरीरको तापक्रम ३८ डिग्री भन्दा माथि हुुन्छ। 

नवौँ दिन

यी सबै लक्षणहरु झन् बढेर जान्छ। यदि तपाइँलाई यस्ता लक्षणहरु देखिएका छन् भने परीक्षण गर्नहोस्। 

कोरोनाका आकस्मिक लक्षणहरु यी हुुन् 

श्वास फेर्न कठिनाइ, छाती दुुख्ने, ओठहरु वा अनुुहार नीलो हुुने। यसमा पनि सबै समावेश छैनन्। 

यदि तपाइँलाई ३ लक्षणहरु छन् स् ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुुने। तुुरुन्त स्वास्थ्य सहयोग लिनुुहोस् र डाक्टरलाई भन्नुहोस्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement