Advertisement
Advertisement
Advertisement
Advertisement

हतारमा लकडाउन हटाउने निर्णय लिए घातक हुन सक्छ : डब्लूएचओ

  |      10:28:00   |  
हतारमा लकडाउन हटाउने निर्णय लिए घातक हुन सक्छ : डब्लूएचओ

चैत २९, काठमाण्डौ। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशमा गरिएको लकडाउन हटाउने निर्णय चाँडै लिएमा घातक हुन सक्ने चेतावनी दिएको छ।

डब्लूएचओ प्रमुख टेड्रोस अडैनम गिब्रियेससले लकडाउन छिटो हटाउने विषयमा सबै देश सतर्क हुन आवश्यक रहेको बताएका हुन्। ‘विनातयारी लकडाउन हटाउन हतारो गर्दा परिणाम भयावह हुन सक्छ’, जेनेभास्थित एउटा न्युज कन्फ्रेन्समा उनले भने, ‘त्यसैले सोचविचार गरेर वा यो संक्रमण अवस्था हेरेरमात्र लकडाउन हटाउने निर्णय लिन सबैलाई आग्रह गर्न चाहन्छु।’

युरोपमा कोरोना महामारीले इटाली र स्पेन सबैभन्दा बढी प्रभावित छन्। यी दुई देश लकडाउन जारी तर प्रतिबन्धहरु खुकुला पारिएका छन्।


विश्वमा हालसम्म कोरोना संक्रमणबाट १ लाख बढीको ज्यान गइसकेको छ भने १६ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

आफूहरु विश्वभरका सरकारका साथ लकडाउनमा लगाइएको प्रतिबन्ध कम गर्ने रणनीतिमा काम गरिरहेको गिब्रियेससले बताए। ‘तर हतारमा लकडाउन पूर्ण रुपमा हटाउने निर्णय आफैँलाई घातक हुन सक्छ’, उनले भने, ‘यसले मानवीय क्षति झनै बढ्न सक्छ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement