Advertisement
Advertisement
Advertisement
Advertisement

सेन्ट्रल फेसन हबलाई एशिया अवार्ड

  |      17:16:00   |  
सेन्ट्रल फेसन हबलाई एशिया अवार्ड

फागुन १७, काठमाडौं । सेन्ट्रल फेसन हबले एशियाज् वेष्ट फेसन डिजाइनिङ इन्स्टिच्युट अवार्ड जितेको छ। भारतको चेन्नाईमा रुला अवार्डस्को सहकार्यमा भर्खरै संचालन भएको एशियाको नम्वर वन् ब्रान्ड एण्ड एक्सिलेन्स अवार्ड मानिएको एशिया अवार्डस्मा नेपालको फेसन डिजाइनिङ अध्यापन गराउने संस्था सेन्ट्रल फेसन हब पहिलो भई पुरस्कृत भएको हो । अवार्ड संस्थाका संस्थापक निर्देशक,फेसन डिजाइनिङ ट्रेनर श्री नविन लुईंटेललाई प्रदान गरिएको छ । 

नेपाल पोशाक महासंघ  र नेपाल फेसन डिजाइनर संघका अध्यक्ष समेत रहेका नविनले यस अघि इन्टरनेसनल इन्डिजिनियस आर्टस् एण्ड फेसन अवार्डस् २०२० मा फेसन इन्फ्लुएन्सर अफ द इयर अवार्ड  समेत प्राप्त गरेका थिए । 

एशिया अवार्डस् जित्न सफल सेन्ट्रल फेसन हबले फेसन एण्ड अपरेल डिजाइनमा एक वर्षे डिप्लोमा कोर्षका साथै फेसन डिजाइनिङमा अन्य सर्ट टर्म कोर्ष पनि अध्यापन गराउँदै आएको छ । ललितपुर कुपण्डोलको हनुमानथान  बाहेक सेन्ट्रल फेसन हब पोखरा, हेटौंडा, उर्लाबारी र विर्तामोडमा समेत विस्तारित भइसकेको छ ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement