Advertisement
Advertisement
Advertisement
Advertisement

सेनिटाइजर पाइएन ! चिन्ता नलिनुहोस्, यसरी सजिलै घरमै बनाउन सकिन्छ

  |      10:17:00   |  
Symbolic Image
Symbolic Image

चैत ६, काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसले आतंक मच्चाइरहेको छ। 
विश्वव्यापी महामारी यो भाइरसको संक्रमणबाट बच्नका लागि हात सफा राख्न सेनिटाइजर र मास्कको प्रयोगलाई जोड दिइएको छ। जसका कारण माग बढेसँगै बजारमा पाउनै मुस्किल परिरहेको छ। 

यस्तो अवस्थामा सेनिटाइजर पाइएन भएर तपाइँहरु चिन्तित हुनुहुन्छ होला। तर अब चिन्ता लिन पर्दैन। घरमै पनि हामी सेनिटाइजर बनाउन सक्छौँ। 

भारतको बनारस हिन्दु युनिभर्सिटीका आईआईटीले घरमै सेनिटाइर तयार गर्ने विधि सार्वजनिक गरेको हो। युनिभर्सिटीका बायो मेडिकल विभागका एसोसिएट प्रोफेसर डा मार्सल धयालले घरमै सेनिटाइजर बनाउने विधि सार्वजनिक गरेका हुन्। 

डा धयालका अनुसार करिब १०० मिलिलिटर सेनिटाइजर बनाउन ९९ प्रतिशत अल्कोहल  रक्सी, ३० प्रतिशत एलोभरा घिउकुमारी  र सोडियम हाइड्राक्साइड कास्टिक सोडाचाहिन्छ। यी तीन चिजलाई मिसाएर मिक्चरमा हालेर दुई मिनेटसम्म चलाउनुपर्छ। त्यसपछि मिक्चरबाट निकालेर छानेपछि सेनिटाइजर तयार हुन्छ। 

अल्कोहल रक्सीको सट्टा आइसोप्रोपेनललाई घिउकुमारको जेलमा मिलाएर पनि सजिलै सेनिटाइजर तयार गर्न सकिने डा धयाल बताउँछन्। ‘यो निकै सरल विधि, यो विधिबाट हामीले घरमै बसेर सेनिटाइजर बनाउन सक्छौँ’, उनले भने। – एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement