
डिजाइनर इश्वर श्रेष्ठ र पुरु तन्डुकार
असार ३२, काठमाडौं । नेपाली फेसन बजारमा अहिले निकै चलेको वा मन पराइएको पहिरन भनेको नै लेहेंगा चोली हो । केही वर्ष अगाडी भारतबाट भित्रिएको यो पहिरन अहिले सबै उमेर समुहका नेपाली महिलाहरुको पहिलो रोजाइमा पर्छ । लेहेंगा चोलीे विवाह, समारोह जस्ता विभिन्न कार्यक्रममा लगाउने महिलाहरुको संख्या अधिक छ ।
डिजाइनर इश्वर श्रेष्ठ र पुरु तन्डुकारले डिजाइन गरेका लेहेंगा चोली :




आउटलेट : वान टु वेयर
स्थान : इन्द्रचोक न्युरोड, काठमाडौं