Advertisement
Advertisement
Advertisement
Advertisement

मृतशरीरबाट पनि फैलिन सक्छ कोरोनाभाइरस: विज्ञ

  |      12:09:00   |  
मृतशरीरबाट पनि फैलिन सक्छ कोरोनाभाइरस:  विज्ञ

बैशाख ५, काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसले यतिबेला विश्व महामारीको रुप लिएको छ। संक्रमित मानिसको सम्पर्कबाट मानिसमा सर्ने यो रोगले अहिले डरलाग्दो रुप लिएको छ। 


यो संक्रमणको उपचारका लागि औषधि तथा भ्याक्सिनको विकास भइसकेको छ। यसबाट बच्न अहिले अधिकांश देश लकडाउन गरिएका छन्। त्यस्तै सामाजिक दूरी र अन्य उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। 

हालसम्म जीवित मानिसबाट मानिसमा सर्ने भनिएको यो संक्रमण यदि मृत मानवशरीरबाट पनि सर्न सक्छ भन्दा अपत्यार लाग्न सक्ला। तर कोरोनामाथि अनुसन्धान गरिरहेको विज्ञहरुले भने यो भाइरस मृत मानव शरीरबाट पनि फैलिन सक्ने खुलासा गरेका छन्। 


कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि अनुसन्धानमा खटिएका थाइल्यान्डका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका छन्। उनीहरुको अनुसन्धानटबाट जीवित मानिसबाट मानिसमा सर्ने यो भाइरस मृत मानवशरीरबाट पनि सर्ने देखिएको हो। 

थाइल्यान्डका विज्ञहरुबाट यस्तो खुला भएपछि अहिले विश्वभरका अस्पतालमा कार्यरत कर्मचारी र चिकित्सक चिन्तामा परेका छन्। 

सायद यो पहिलो खोज हो कि मृत मानवशरीरबाट यो भाइरस सर्न सक्छ। यसअघि यस्तो सम्भाव्यताबारे अध्ययन भइसकेको थिएन। 


वैज्ञानिकहरुको यो निक्यौलसँगै कोरोनाबाट ज्यान गुमाएकाहरुको शव पोस्टमार्टममा खटिएका फोरेन्सिक कर्मचारीहरु पनि संक्रमणको जोखिममा हुन सक्नेतर्फ सतर्कता गरिएको छ। सतर्कता अपनाइएको खण्डमा यो संक्रमणबाट बच्न सकिने उनीहरुको भनाइ छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement