Advertisement
Advertisement
Advertisement
Advertisement

ब्युटिफुल भन्दा स्मार्ट देखिन रुचाउँछु

  |      11:38:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १, काठमाडौं । सेतो बाघबाट चलचित्रको रंगीन संसारमा प्रवेश गरेकी पूजन आफ्नो दोस्रो चलचित्र कस्मिक एयरको छायांकनमा व्यस्त छिन् । थापा हरेक दिन सगरमाथा टेलिभिजनको लाइभ शोमा भिजेका रूपमा प्रस्तुत हुन्छिन् ।  ब्युटिफुल भन्दा स्मार्ट देखिन रुचाउने थापा आफूूलाई फेसन कन्सस मान्छिन् । उनी इन्टरनेसनल फेसन बजारलाई फलो गर्दै आफूलाई सुहाउने गेटअपमा हिँड्न रुचाउँछिन् । विन्टरमा उनी न्याना एवं स्टाइलिस्ट देखिन पहिरन छनोटमा बढी ध्यान पुर्‍याउँछिन् । यो समयमा उनी ऊलनका फिटिङ पहिरनमा बढी फोकस हुन्छिन् । थापालाई लङ कोट तथा निलेन्थ बुटमा स्मार्ट फिल हुन्छ । उनी पार्टी, इभेन्टहरूमा कुर्ता, साडी तथा गाउन लगाइरहेकी हुन्छिन् । 

 

क्याजुअलमा भने वान पिस र जमसुट लगाउँछिन् । कालो र मरुन रंग बढी रूचाउने थापा प्रायस्जसो नक्साल तथा बानेश्वरमा सपिङ गर्छिन् । अहिले उनी अनलाइन सपिङबाट पनि धेरै सामान मगाइरहेकी हुन्छिन् । व्यस्त हुनेहरूका लागि अनलाइन सपिङ निकै सजिलो माध्यम भएको उनको अनुभव छ । थापा फेसन डिजाइनर सुनीता श्रेष्ठ तथा प्रेमदेवका पहिरन बढी प्रयोग गरिरहेकी हुन्छिन् ।  उनी आफ्नो छालाप्रति सचेत छिन् । लामो समयदेखि उनी लोटस र हुडाका ब्युटी प्रोडक्ट प्रयोग गरिरहेकी छिन् । उनको ब्यागमा हुडाको फाउन्डेसन तथा मस्कारा सधै हुन्छ । थापाको अनुहारमा कर्ली हेयर सुहाउने भएकाले उनी सकभर हेयर कर्ल गरिरहेकी हुन्छिन् । सधै ह्यान्ड ब्याग बोक्ने थापासँग इयररिङको राम्रै कलेक्सन छ ।  यद्यपि पूजन लाइभ शोमा मात्र पहिरनअनुसारका इयररिङ लगाउँछिन् । उनीसँग विन्टर बुटको पनि रामै्र कलेक्सन छ । केही समययता उनले निधारमा सानो कालो टीका लगाउन थालेकी छिन् । त्यो उनका लागि गुड लकसमेत साबित भएको छ ।

नागरीक खबर

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement