Advertisement
Advertisement
Advertisement
Advertisement

पिज्जा डेलिभरी गर्ने युवकमा देखियो कोरोना पोजेटिभ, ७० जना क्वारेन्टाइनमा

  |      14:52:00   |  
पिज्जा डेलिभरी गर्ने युवकमा देखियो कोरोना पोजेटिभ, ७० जना क्वारेन्टाइनमा

बैशाख ४, काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्नका लागि अहिले अधिकांश देश लकडाउनमा छन्।

लकडाउनका कारण बाहिर निस्किन नपाउँदा मानिसहरु घरभित्रै थुनिएका छन्। जसका कारण हिजोआज खानादेखि नानासम्म अनलाइन अर्डर गर्ने क्रम बढेको छ। 

यस्तै अनलाइन पिज्जा अर्डर गर्दा भारतमा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको छ। 


घटना हो भारतको राजधानी नयाँदिल्लीको। त्यहाँ पिज्जा डेलिभरी गर्ने एक युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि ७० जना मानिसलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। 

इन्डियन एक्सप्रेसका अनुसार क्वारेन्टाइनमा राखिएकाहरुको कोरोना टेस्ट भने गरिएको छैन। ‘ती युवकको सम्पर्कमा आएका सबै पिज्जा अर्डर गर्ने ग्राहकहरु छन्, उनीहरु सबैलाई अहिले होम क्वारेन्टाइनमा राखिएको छ’, दिल्लीका स्वास्थ्य अधिकारीहरुले भनेका छन्, ‘यदि तीमध्ये कसैलाई कारोनाको लक्षण देखिएमा सबैको टेस्ट गरिनेछ।’

भारतमा मे ३ सम्म लकडाउन जारी गरिएको छ। लकडाउनमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाइए पनि खाना, रासन र अन्य अत्यावश्यक वस्तुको होम डेलिभरीमा भने प्रतिबन्ध लगाइएको छैन। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement