Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किइन्
डिस्चार्ज हुनुअघि मास्क लगाएर खिचिएको प्रसिद्धिको तस्विर सार्वजनिक

  |      14:34:00   |  
नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ  निको भएर घर फर्किइन्

वैशाख ६, काठमाडौं । नेपालको दोस्रो कोभिड—१९ संक्रमित प्रसिद्धि श्रेष्ठ रहेको स्वास्थ्य मन्त्रालयले खुलासा गरेको छ । 

उनी शनिवार डिस्चार्ज भएसँगै स्वास्थ्य मन्त्रालयले उनको नाम र तस्विर खुलाएको हो । 

मिडियाहरुले स्वास्थ्य मन्त्रालयले डिस्चार्ज हुनुअघि मास्क लगाएर खिचिएको उनको तस्विर समेत उपलब्ध गराएको छ । यो तस्विर तथा उनको नाम उनी र उनका परिवारको सहमतिमा सार्वजनिक गरिएको हो । 

चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया श्रेष्ठलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनको वार्डमा २७ दिनसम्म राखेर उपचार गरिएको थयो । 

सबै खालका टेस्ट रिपोिर्टहरु पोजिटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको बताइएको छ । 

श्रेष्ठ चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । 

अब टेकु अस्पतालमा यूएईबाट चैत ६ गते नेपाल फर्किएर चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन्। 

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी निको भइसकेका छन् । उनीपछि निको भएर घर फर्किने दोश्रो कोरोना संक्रमित श्रेष्ठ बनेकी छिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement