Advertisement
Advertisement
Advertisement
Advertisement

नुनको बढि र कम मात्रा दुवै खतरनाक !

  |      15:48:00   |  
नुनको बढि र कम मात्रा दुवै खतरनाक !

चैत २, काठमाडौं । नुन खान सँग जोडिएको यस्तो कुरा छ जो स्वादका साथै स्वस्थ्यको लागि पनि निश्चित गर्छ । शरीरमा नुनको मात्रा कम र बढि हुनु दुवै खतरनाक हो । विश्व स्वास्थ्य संगठन    (WHO)का अनुसार एक दिनमा ५ ग्राम एक चिया चम्चा भन्दा बढि नुन लिनु हुदैन् । यसले ब्लड प्रेसर बढ्दैन र मुटु सम्बन्धि रोगहरुको खतरा कम हुन्छ । नुनको मात्रा धेरै पनि घटाउनु हुदैन् । यसले वी. पी. लो को समस्या हुन सक्छ ।

डायटिसियनका अनुसार नुन कुन लिदा राम्रो हुन्छ र यो शरीरको लागि कति जरुरी छ, जानी राखौं । धेरै प्रका्को नुन बजारमा उपलब्ध छ, कुन स्वास्थ्यका लागि राम्रो हुन्छ? बजारमा नुनको तीन मुख्य परिकारहरु पाईन्छन् । सामान्य नुन, समुन्द्री नुन तथा ढिके नुन ।

सामान्य नुन 
यो रिफाईन नुन हो ।  जसलाई ज्यादै हाई टेम्परेरचरमा तयार गरिन्छ ।यसैले यसमा बढि जस्तो प्राकृतिक मिनिरल्स खतम हुन जान्छ । रिफईन गरे पश्चात यसमा सोडियम , पोटासियम र आइरन जस्ता मिनिरल्स हालिन्छ । रंगलाई राम्रो बनाउनका लागि सोडियम, सोडियमबाइकार्बोनेट तथा डेक्स्ट्रोज मिलाइन्छ ।

समुन्द्री नुन
यसलाई समुन्द्रको पानीलाइ वाष्पित गरेर बनाईन्छ । यसैले यो प्राकृतिक मिनिरल्स जस्तै पोटासियम, आईरन र जिंक शामिल रहन्छन् ।  सामान्य नुनको तुलनामा यसलाई खानामा समावेश गर्नु उत्तम हुन्छ । यसको स्वाद पनि सामान्य नुन भन्दा अलिकति फरक हुन्छ ।

ढिके नुन
यो बढिजसो पाकिस्तानमा पाईन्छ । आयरन अक्साइडका कारयणले गर्दा यसको रंग गुलाबी हुन्छ । यसमा क्याल्सिियम, पोटासियम तथाम्याग्नेशियम पाईन्छ । अरु नुनको तुलनामा  यसमा सोडियमको मात्रा अलि कम हुन्छ । रिफाईन्ड नुनको तुलनामा यो धेरै राम्रो हुन्छ । यसलाईृ लाहुरी नुन पनि भनिन्छ ।

नुन शरीरको लागि कति जरुरी छ ? 
नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराईड हुन्छ । यी दुवै तत्वहरु शरीरको लागि अति आवश्यक हुन्छ ।  मांशपेशी, तंत्रिका र रगतलाई मेंन्टेन गर्नका लागि सोडियम हुन जरुरी छ । सोडियम पछि क्लोराईड यस्तो तत्व हो जो रगतमा बढि पाईन्छ । क्लोराईडको मात्रा कम हुँदा शरीरमा कार्बनडाईअब्साईडको मात्रा बढ्न जान्छ । जसले रगत अम्लिय हुन जान्छ ।

नुन ज्यादा खाँदा के हुन्छ ?
शरीरमा नुनको मात्रा बढि भएमा धेरै परिबर्तनहरु आउँछन् । शरीरमा पानीको मात्रा कम हुनु, कयौं अंगहरुमा पानी जम्दा शरीर सुन्निनु जसलाई वाटर रिटेंशन पनि भनिन्छ । यो बाहेक मृगौलाको पत्थरी, उच्च रक्तचाप, मुटु रोग,अल्सर हुनुका साथै धमनी क्षतिग्रस्त हुन सक्छ । यो बाहेक आँखा अनि छालामा एलर्जीको खतरा पनि हुन सक्छ ।

नुन कसरी कंट्रोल गर्ने ?
खानामा नुनलाई कम भन्दा कम लिउँ । सब भन्दा जरुरी कुरा यो छ कि, कुनै कुनै व्यक्तिहरु खानामा नुन माथि बाट थप्ने गर्छन् । जो सब भन्दा बढि खतरनाक हुन्छ । यस बाहेक फास्ट फुड र जंग फुड लिन बाट बचौं यिनमा नुनको मात्रा बढि हुन्छ । घरमा बनेको खाना खाने गरौं र डाईटमा धनियाँ , मरिच, जाईफल, अदुवाको प्रायोग बढी गरौं । यी मसालाहरुले बढि नुन खाने बानी छुटाउनमा सहयोग गर्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement