Advertisement
Advertisement
Advertisement
Advertisement

नियमित व्यायाम गर्नुस्, कोरोना संक्रमणबाट बच्नुस्

  |      17:03:00   |  
नियमित व्यायाम गर्नुस्, कोरोना संक्रमणबाट बच्नुस्

बैशाख ४, काठमाण्डौ। कोरोनाभाइरसबाट बच्नका लागि विश्वभर अहिले अनेकन उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। भर्खरैको एक अनुसन्धानले भने दैनिक व्यायाम गर्नेहरुलाई कोरोनाको संक्रमण हुने सम्भावना कम रहेको देखाएको छ।


दैनिक व्यायाम गर्नेहरुमा एक्युट रेस्पिरेट्री डिजिज सिन्ड्रोम ९श्वासप्रश्वासमा हुने गम्भीर समस्या० को कम खतरा हुन्छ। जसले कोरोनाभाइरसका संक्रमित धेरैजसो ज्यान जान्छ।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार नियमित व्यायामले एक्युट रेस्पिरेट्री डिजिज सिन्ड्रोम ९एआरडीएस० को एउटा सम्भावित उपचार हुन सक्छ। जर्नल रेडोक्स बायोलोजीमा प्रकाशित अध्ययनको समीक्षा नियमित व्यायामले एआरडीएसको गम्भीरता रोक्न वा कम गर्न सहयोगी हुन्छ। 

शोधकर्ताहरुका अनुसार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अनुमान यो छ कि कोरोनाभाइरसबाट बिरामी परेर अस्पताल भर्ना भएका २० देखि ४२ प्रतिशतको एआरडीएस विकसित हुन्छ। जसका कारण आईसीयूमा भर्ना हुने बिरामीको संख्या ६७ देखि ८५ प्रतिशत रहेको छ। 

शोधकर्ताहरुका अनुसार गम्भीर एआरडीएसको समस्या भएका लगभग ४५ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। 

युनिभर्सिटी अफ भर्जिनिया स्कुल अफ मेडिसिनका जेन यानका अनुसार अहिले यो भाइरसबाट जीवित रहन कि त स्वस्थ मानिसले सामाजिक दूरी काम गर्नुपछ कि त गम्भीर बिरामी परेपछि भेन्टिलेटरमा निर्भर रहनुपर्छ। यान भन्छन्, ‘त्यसैले यो संक्रमणबाट बाँच्नका लागि सामाजिक दूरीसँगै नियमित व्यायाम गर्नु उपयुक्त हुन्छ।’ 


अनुसन्धानले व्यायामले एन्टीआक्सिडेन्ट उत्पादन बढाउन सक्छ। यान भन्छन्, ‘हामी सधैँ आइसोलेसनमा बस्न सक्दैनौँ। त्यसैले नियमित व्यायाम गरी आफूलाई स्वस्थ राखौँ, यो नै फाइदाजनक हुन्छ।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement