Advertisement
Advertisement
Advertisement
Advertisement

'दक्षिण एशियाकी सबभन्दा सानी जीवित बच्चा'

  |      13:49:00   |  
'दक्षिण एशियाकी सबभन्दा सानी जीवित बच्चा'

साउन १७, काठमाडौं । गत फेब्रअरी महिनामा समय नपुगी जन्मदा चेरीको आकार एउटा हत्केला जत्रो मात्र थियो । उनी २५ हप्ताकी थिइन् र उनको तौल ३७५ ग्राम मात्र थियो । भारतको हैदराबादस्थित अस्पतालमा उनलाई १२८ दिन राखियो। अहिले उनको अवस्था निकै राम्रो रहेको डाक्टरहरू बताउँछन्।

सामान्यत: २५ हप्तामा मानिसको तौल ६ सयदेखि ८ सय ग्राम हुन्छ । बच्चाहरु ४ सय ग्राम जतिका जन्मे भने साह्रै कम बाँच्छन् । त्यस्ता बच्चा सधैैँ बाँच्दैनन् । भारतमा ४ सय ग्रामभन्दा कम वजन बच्चा बाँचेको अहिलेसम्म कोही थिएन । चेरी जन्मेको पाँचौ दिन उनको फोक्सोमा रगत बग्यो । १ सय ५ दिनसम्म उनलाई भेन्टिलेटरमा राखियो । अहिले उनको अवस्था असाध्यै राम्रो छ । उनी अहिले २ दशमलव ४५ किलोकी छन् । चेरीका बाबुआमाका लागि चार पटक गर्भ गएपछि  आएको यो सुखद समाचार हो ।

चेरीकी आमा भन्छिन्, 'उनलाई पहिलोपल्ट काखमा लिएपछि रुन थालेँ । अन्तत: त्यो दिन पनि आयो जब मैले आफ्नो बच्चा काखमा दिन पाएँ ।' यो घटनाले धेरै बुबाआमाका लागि खुशीको सन्देश दिनेछ । धेरै आमाबुबामा साना बच्चा बाँच्लान् कि नबाँच्लान् भन्ने जिज्ञासा थियो ,त्यो चेरीको आगमनले सकरात्मक सन्देश दिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement