Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा तुलसीको पात खाँदा खोकी लगायत अन्य रोगहरुबाट पाइन्छ छुटकारा

  |      00:00:00   |  
web image
web image

पुष १४, काठमाडौं । छातीमा कफ जम्ने र घाँटी दुख्ने समस्या हरेक मौसममा देखिन्छन् । तर जाडोयाममा यो समस्या अधिक बढ्दछ । छातीमा जमेका कफले धेरै लामो समयसम्म दुखीरहन्छ र ईन्फेक्सनको कारण पनि बन्न पुग्दछ । परिर्वतनशिल मौसमले खासगरी बच्चा र वृद्धालाई असर पुग्दछ । यस्तो हँदा छातीमा रहेको पुरानो कफ लाई हटाउन घरेलु उपाय जान्न आवश्यक हुन्छ । 

छातीमा जमेको कफ धेरै समस्याको कारण पनि बन्न पुग्दछ
विरामीले कयौं थरिका समस्याबाट लड्नु पर्दछ । श्वासप्रश्वासमा समस्या र छाती दुख्ने जस्ता समस्या छातीमा उत्पन्न गर्दछ । 
 

तुलसीको रसले दिन्छ राहत 

छातीमा रहेको कफ हटाउनको लागी तुलसी पातको रस खानु राम्रो मानिन्छ । यसको लागि एक मख तातो पानीमा तुलसीको रसलाई केही मात्रामा हाल्नुपर्छ । यसरी दिनमा २ वा ३ चोटी तुलसीको रसलाई पिउने बानी बसाल्दा कफ बाहिर आउन थाल्दछ र शरीरलाई आराम मिल्दछ । 

तुलसी–अदुवाको चिया पिउँदा फाइदाजनक 

यदि तपाइलाई काँढा पानी  मन पर्दैन भने आफनो चियामा अदुवा र तुलसी हालेर खानुहोस् । चिनीको ठाउँमा गुडको प्रयोग गर्दा ज्यादा फाईदाजनक हुन्छ । यसबाट पनि खोकी र अन्य प्रकारको रोगहरुबाट आराम मिल्दछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement