Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना संकटले विश्वका झन्डै १२ लाख बालबालिका दादुरा–रुबेलाविरुद्धको खोपबाट वञ्चित

  |      11:11:00   |  
कोरोना संकटले विश्वका झन्डै १२ लाख बालबालिका दादुरा–रुबेलाविरुद्धको खोपबाट वञ्चित

बैशाख ४, काठमाण्डौ। कोरोना संकटका बीच विश्वका झन्डै १२ करोड बालबालिका दादुरा र रुबेलाजस्ता रोगविरुद्धको अत्यावश्यक खोपबाट वञ्चित भएका छन्।


विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले ३७ देशका ११ करोड ७० लाखभन्दा बढी बालबालिका दादुरा र रुबेलाविरुद्धको खोपबाट वञ्चित भएको जनाएको हो। कोरोनाका कारण लकडाउन हुँदा २४ देशमा खोप कार्यक्रम पूर्ण रुपमा स्थगित छ भने १३ देशमा खोप कार्यक्रम प्रभावित भइरहेको छ। 

दादुरा तथा रुबेलाजस्ता बिरामीसँग लड्न क्रियाशील संस्था मिजेल्स एन्ड रुबेला इनिसिएटिभ ९एम एन्ड आरआई० ले संयुक्त बयान जारी गर्दै कोरोना संकटका बीच पनि दादुरा र रुबेलाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको जनाएको छ। ‘जहाँ कोरोनाको प्रभाव अत्याधिक छ, त्यहाँ केही दिनका लागि यी रोगविरुद्धको खोप कार्यक्रम स्थगित गर्न सकिन्छ तर पूर्ण रुपमा रोक्न भने हुँदैन’, वक्तव्यमा भनिएको छ। 

दादुरा भाइरसबाटै हुने संक्रामक रोग हो। दादुराविरुद्धको खोप कार्यक्रम सन् १९६३ बाट सुरु भएको हो। पहिले यसको महामारी लगभग हरेक २–३ वर्षमा हुन्थ्यो। 

यसले विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई आफ्नो चपेटामा पार्छ। सन् २०१८ मा दादुराबाट विश्वमा १ लाख ४० हजार बालबालिकाको ज्यान गएको थियो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement