Advertisement
Advertisement
Advertisement

खेलकुद


महिला क्रिकेटमा नेपालको लगातार चौथो हार !

1738663254cricket124VTphVjqr7.jpg
माघ २२ काठमाडौं । नेपाल महिला टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत थाइल्याण्डसँग ५ रनले पराजित भएको छ।  मंगलवार टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले ६ विकेटको क्षतिमा जम्मा १०६ रन बनाएको थियो। नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट लिइन्।  १०७ रनको लक्ष्य...

महिला टी-२०आईमा रचनाको पहिलो विकेट

1738654888rachana-chaudhary.jpg
माघ २२ काठमाडौं । रचना कुमारी चौधरीले नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएकी छन् । काठमाडौंमा जारी महिला टी-२०आई शृंखलाअन्तर्गत मंगलबार थाइल्याण्डसँगको खेलमा नै डेब्यू गरेकी बाँयाहाते स्पीनर रचनाले राष्ट्रिय टिमका लागि डेब्यू विकेट लिएकी हुन् । उनले फनिता मायालाई विकेटकिपर अलिशा कुमारी यादवको...

महिला क्रिकेट शृंखला : प्रदर्शनमा सुधार आएपनि कहाँ चुकिरहेको छ नेपाल ?

173856960547581813810564205565143243859427824547817525n-1738489274.jpg
माघ २१ काठमाडौं । जारी शृंखलामा नेपालले आफ्ना तीन खेलहरू खेलिसकेको छ जहाँ तीनवटैमा पराजित भएको छ । नेपालले नेदरल्याण्डसलाई दुई खेल सुम्पिँदा थाइल्याण्डसँग एक खेलमा पराजित भएको छ । यी हारले नेपालको शृंखला जित्ने सम्भावना कमजोर बनिसकेको छ ।  नेपालमा लामो समयपछि महिला अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ । काठमाडौंमा अघिल्लो सातादेखि...

Advertisement

त्रिदेशीय टी-२० शृंखला : उद्घाटन खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

17382311071738228611Sita-RanaRubina-Chhetri-1200x560.jpg
माघ १७, काठमाडौं ।  क्रिदेशीय टी-२० क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १५८ रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले सर्वाधिक २८ रन बनाइन् । कविता जोशीले...

महिला टी-२०आई श्रृंखला स् नेपालले पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्दै

1738214274nepal-netherlands.jpg
माघ १७, काठमाडौं । काठमाडौंमा आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । नेपाल र à...

विश्‍वकपको प्लेअफसम्म आइपुग्दा पूजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर

1737706296puja-mahato.png
माघ ११, काठमाडौं ।नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् । शुक्रबार भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पूजाले ४ खेलमा ९ विकेट लिइन्...

Advertisement

यू-१९ महिला विश्वकप क्रिकेट स् नेपाल समूह चरणमा अंकविहीन

17375397681737537136NepalAustralia-1-1200x560.jpg
माघ ९, काठमाडौं । नेपाल अंकविहीन हुँदै यू(१९ महिला विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल समूह चरणमै रोकिएको हो । नेपाल यसअघि बंगलादेश र स्कटल्यान्डसँग पराजित भएको थियो ।   मलेसियाको युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाले दिएको १४० रनको उच्च लक्ष्य पछ्याएको...

आर्मी र बागमती पीएम कप महिला क्रिकेटको सुपर फोरमा

17374560261737454317Untitled-3-1200x560.jpg
माघ ८, काठमाडौं । त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् । आर्मी समूह बीुको विजेता र बागमती उपविजेता बन्दै सुपर फोरमा पुगेका हुन् ।   कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको समूह बीुको खेलमा आर्मीले कोशी प्रदेशलाई ९...

महिला लिग : पुलिस र वालिङ भिड्दै

1735896144MahilaLeaugeVv2DfxHo99-1.jpg
पुस १९, काठमाडौं। एन्फा महिला लिगमा आज विभागीय टीम नेपाल पुलिस र वालिङ नगरपालिकाबीच खेल हुने छ।  खेल दिउँसो ३ बजे एन्फा कम्प्पेक्स सातदोबाटोमा सुरु हुनेछ।  हिजो सुरु भएको लिगको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। आर्मीले बागमती युथ क्लबलाई २–० गोलले पराजित गरेको हो।  विभागीय तीनसहित १० टोलीले एन्फा...

Advertisement

अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने

1709629477Anfa.jpg
फागुन २२, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो ।   एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल...

१९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित

16959758215555.jpg
भदौ १२, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन । ...

सेमिफाइनलमा थाइल्यान्डसँग हारेपछि ऐतिहासिक अवसर गुमायो नेपालले

16941505006666.jpg
भदौ २२,काठमाडौं । नेपाली टोली आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै पराजित भएको छ ।  मलेसियामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो ।      ...

Advertisement

आइसीसी महिला टि-२० विश्वकप छनोट : नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ

1693807557666.jpg
भदौ १८,काठमाडौं ।आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।  जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।...

महिला टिमलाई मलेसिया उपाधि

16931354379999.jpg
भदौ १०, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले क्वालालम्पुरमा शनिबार सम्पन्न फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै चार देश सम्मिलिन गदै'महिला ट्यान्टि -२० सिरिज' को उपाधि जितेको छ । नेपालले दुई भन्दा बढि देश सहभागी प्रतियोगिताको उपाधि जितेको छ । नेपालले दुईभन्दा बढी सहभागी प्रतियोगिताको उपाधि पहिलो पल्ट जितेको हो । आइसीसी...

नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ

169296034766666.jpg
भदौ ८,काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नट आउट ३७ रन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement