Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिदेशीय टी-२० शृंखला : उद्घाटन खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

  |      15:40:00   |  
त्रिदेशीय टी-२० शृंखला : उद्घाटन खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

माघ १७, काठमाडौं ।  क्रिदेशीय टी-२० क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १५८ रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक २८ रन बनाइन् । कविता जोशीले १७ बलमा २ छक्का र एक चौकाको मद्दतमा २७ तथा पूजा महतोले १४ बलमा २ छक्का र २ चौकाको मद्दतमा २४ रन बनाएपनि हार भने टार्न सकेनन् । रुबिना क्षेत्रीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बरु नेदरल्यान्ड्सका बलरले १६ रन अतिरिक्त दिएका थिए ।  

नेपाललाई सस्तैमा समेट्न इभा लिन्च र क्यारोलिन लाङ्गेले समान २ विकेट लिइन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो । डच टोलीका लागि रोबन लिच्केले नटआउट ५९ र इरिस विलिङले नटआउट ३१ रन बनाइन् ।  

नेपालका लागि पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सिता राना मगरको नाममा समान एक विकेट रह्यो ।  

बिहीबार सुरु त्रिदेशीय शृङ्खला माघ २५ गतेसम्म सञ्चालन हुनेछ। शृंखलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि सहभागी छ । शुक्रबार नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुनेछ । नेपालले भने शनिबार थाइल्यान्डसँग खेल्नेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement