Advertisement
Advertisement
Advertisement
Advertisement

यू-१९ महिला विश्वकप क्रिकेट स् नेपाल समूह चरणमा अंकविहीन

  |      15:35:00   |  
यू-१९ महिला विश्वकप क्रिकेट स् नेपाल समूह चरणमा अंकविहीन

माघ ९, काठमाडौं । नेपाल अंकविहीन हुँदै यू(१९ महिला विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल समूह चरणमै रोकिएको हो । नेपाल यसअघि बंगलादेश र स्कटल्यान्डसँग पराजित भएको थियो ।  

मलेसियाको युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाले दिएको १४० रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो ।  

ओपनरद्वय साना प्रविन र सावित्री धामीले दोहोरो अंकका स्कोर गर्न सकेनन् । ११औं ओभरमा २८ रन जोड्दा तीन विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन पूजा महतो र सिमाना केसीले चौथो विकेटका लागि १५ रनको साझेदारी गरेपनि जितका लागि पर्याप्त हुन सकेन । पूजाले १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

१४ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै केमी ब्रे र लियोनर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे । केमी ४५ रनमा रिया शर्माको बलमा सिमाना केसीद्वारा क्याच आउट भइन् । लियोनरले ३१ रन बनाइन् भने हसरत गिल ३० र क्लोइ एन्सवर्थ १६ रनमा नटआउट रहे ।  

नेपालका लागि क्याप्टेन पूजा महतोले ३ विकेट लिइन् । सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिइन् ।  

समूह डीबाट अस्ट्रेलिया विजेता र बंगलादेश उपविजेता बन्दै सुपर सिक्समा प्रवेश गरेका छन् । अस्ट्रेलियाको ६ र बंगलादेशको ४ अंक रह्यो । २ अंक भएको स्कटल्यान्ड पनि सुपर सिक्सका लागि छनोट भएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement