Advertisement
Advertisement
Advertisement

खेलकुद


ऐतिहासिक जित दर्ता गर्दै हर्ट्स महिला टोली, युरोपेली प्रतिस्पर्धामा नयाँ अध्याय

178599127620.jpg
साउन २१ , काठमाडौं । स्कटल्याण्डको क्लब हर्ट्स महिला टोलीले युरोपेली महिला च्याम्पियन्स लिगअन्तर्गत जिन्ट्रा क्लबविरुद्ध २–१ को ऐतिहासिक जित दर्ता गरेको छ। यससँगै टोलीले युरोपेली प्रतियोगितामा पहिलो पटक जित निकाल्दै इतिहास रचेको हो। प्रतिस्पर्धात्मक खेलमा हर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै सुरुदेखि नै दबाब बनाएको थियो। दुवै...

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङलाई हरायो नेपालले

1741952494indu-barmaa0ao4cTiChxL.jpg
चैत १ काठमाडौं । युगाण्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेको छ। नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेर हङकङले जितका लागि दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेटमात्र गुमाएर भेट्टाएको हो।  नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७...

वुमन्स डे कप : समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दै

1741927958nepal-women-v-namibia-women.png
चैत १ काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ ।...

Advertisement

वुमन्स डे कपमा नामिबियासँग नेपालको दोस्रो हार

1741774929nepal-women-v-namibia-women.png
फागुन २८, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दा ५ विकेट गुमाएर १०२ रन मात्र बनायो । नेपालका लागि सना प्रवीनले ३७ बल...

नेपालको पहिलो जित, युगान्डा एक विकेटले पराजित

1741518582game2025-03-09-02-58-51.png
फागुन २५, काठमाडौं ।  वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र...

युगान्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

1741513524game2025-03-09-02-58-51.png
फागुन २५, काठमाडौं । युगान्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ  । युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा जारी सिरिजअन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले २० ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनाएको हो । युगान्डाका लागि इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै, नेपाली बलर पूजा महतोले तीन र इन्दु बर्माले दुई...

Advertisement

महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू

1741506062nepal-uganda.png
फागुन २५, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डासँग खेल्दै छ । नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् । युगाण्डाविरूद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल...

युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई, राम्रो प्रदर्शन गर्ने लक्ष्य

1741167008womens-team-bidaai-for-uganda.png
फागुन २१, काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो । शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता । नेपालले नामिबियासँग महिला...

वुमन्स डे कप खेल्ने नेपाली टोली घोषणा, साना र रिया पहिलो पटक सिनियर टोलीमा

1740988092CricketMdpLGYML7x.jpg
फागुन १९, काठमाडौं । युगान्डमा हुने वुमन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको भएको छ। नेपाल क्रिकेट संघले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।  साना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर टोलीमा स्थान बनाएका छन्।  बन्द प्रशिक्षणमा रहेका सीमाना केसी,  सबनम राई, सोभा रोकाय र...

Advertisement

कप्तान एन्जिलाले माफी माग्दै भनिन्: सबैको साथ पाए एकदिन अवश्य जित्नेछौं

1740641166anjila-subba00227.png
फागुन १५, काठमाडौं । बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग हार व्यहोरेपछि कप्तान एन्जिला तुम्बापो सुब्बाले फ्यानहरूसँग माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै फाइनलमा फेरि चुकेकाले कप्तानको रूपमा सबै समर्थकहरूसँग माफी मागेकी हुन् । ‘फेरि पनि, हामी फाइनलमा पुग्यौं तर...

म्यानमारसँग खेल्ने नेपालको टोलीमा तीन परिवर्तन

1740311610Nepal-Lebanon-4.jpg
फागुन ११, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दै छ । केहीबेरमा दशरथ रंगशालामा सुरु हुने खेलका लागि नेपालले अघिल्लो खेलबाट तीन परिवर्तन गर्दै प्लेइङ ११ सार्वजनिक गरेको छ । कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा छन्...

भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक

1739510197VianetMRKZY4UY60.jpg
फागुन २, काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ। मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा।लि। बीच सम्झौतापत्रमा...

Advertisement

महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन, थाइल्याण्डलाई उपाधि

1738920583nepal-u19-womens-team-world-cup.jpg
माघ २५ काठमाडौं ।  काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित...

महिला टी-२०आई शृंखला : नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

1738748369netherlands-women-nepal-768x512.jpg
माघ २३ काठमाडौं ।  नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ ।काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको...

त्रिदेशीय महिला टी-२० क्रिकेट : नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य, पूजाको अर्धशतक

17387428281738741068cri-1200x560.jpg
माघ २३ काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालले नेदरल्यान्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।   नेपालका लागि पूजा महतोले नटआउट ६२ रन जोडिन् । मात्र ४३...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement