Advertisement
Advertisement
Advertisement

खेलकुद


रायपुरमा भारत–जिम्बाब्वे महिला क्रिकेट हेर्न महिलालाई निःशुल्क प्रवेश

1792141807image---2026-10-16T145237.164.png
असोज ३० , काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित रायपुरमा भारत र जिम्बाब्वेबीच हुने महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका तीनवटै खेलमा महिला दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन्। छत्तीसगढ राज्य क्रिकेट सङ्घले मुख्यमन्त्री विष्णुदेव सायको सुझावपछि महिला दर्शकका लागि टिकट शुल्क नलिने निर्णय गरेको हो।  रायपुरस्थित शहीद...

नयाँ कप्तान स्मृति मन्धनाको लक्ष्य : भारतीय महिला क्रिकेटमा व्यावसायिक संस्कृतिको विकास

1792141098image---2026-10-16T143654.633.png
असोज ३० , काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी नवनियुक्त कप्तान स्मृति मन्धनाले टोलीमा व्यावसायिक संस्कृतिलाई थप मजबुत बनाउने लक्ष्य अघि सारेकी छन्। अभ्यास, खेलाडीको स्वास्थ्य र आरामदेखि खेलको तयारीसम्म सबै पक्षमा अनुशासित र व्यवस्थित प्रणाली विकास गर्ने उनको योजना छ। मन्धनाले भारतीय क्रिकेट कन्ट्रोल बोर्डको कुराकानीमा टोलीमा...

रुसविरुद्ध मैदान उत्रिँदै भारतीय महिला टोली, दर्शकको साथ खोज्दै प्रशिक्षक

1791440932image---2026-10-08T121225.320.png
असोज २२ , काठमाडौं । भारतीय महिला फुटबल टोली आज रुसविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मैदान उत्रिँदैछ। कोलकाताको किशोर भारती क्रीडाङ्गनमा हुने खेल भारतीय महिला टोलीका लागि विशेष मानिएको छ, किनकि कोलकातामा टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। भारतकी मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले रुसविरुद्धको खेलमा...

Advertisement

स्मृति मन्धानाको काँधमा भारतीय महिला क्रिकेटको नेतृत्व

1791347674image---2026-10-07T101637.270.png
असोज २१ , काठमाडौं । भारतीय महिला क्रिकेट टोलीको कप्तानी अब स्मृति मन्धानाले सम्हाल्ने भएकी छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई०ले उनलाई तीनवटै प्रारूपको नयाँ कप्तान नियुक्त गरेको हो। मन्धानाले हरमनप्रीत कौरको स्थान लिएकी हुन्। हरमनप्रीतले अक्टोबर ६ मा तीनवटै प्रारूपको कप्तानीबाट अलग हुने निर्णय सार्वजनिक गरेकी थिइन्।...

विश्वकप जिताएकी हरमनप्रीतले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

1791271232image---2026-10-06T130222.530.png
असोज २० , काठमाडौं । भारतकी महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले तीनै प्रारूपको कप्तानीबाट राजीनामा दिएकी छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत तत्काल लागू हुने गरी कप्तानी छाडेको घोषणा गरेकी हुन्। ३७ वर्षीया हरमनप्रीतले सन् २०१६ देखि भारतीय टी–२० टोलीको नेतृत्व गर्दै आएकी थिइन्। सन् २०२२ मा एकदिवसीय टोलीको पूर्णकालीन...

महिला सुरक्षाको अभियानमा एसियाली खेलकुदकी स्वर्ण विजेता लभलिना

1791261714image---2026-10-06T102414.569.png
असोज २० , काठमाडौं । एसियाली खेलकुद २०२६ की स्वर्ण पदक विजेता भारतीय बक्सर लभलिना बोर्गोहाइन महिला सुरक्षा अभियानमा सहभागी भएकी छन्। दिल्ली प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत उनी महिला प्रहरीसँगै राजौरी गार्डेनको बजार क्षेत्रमा पैदल गस्तीमा सहभागी भएकी हुन्। महिलाले सार्वजनिक स्थानमा स्वतन्त्र र निर्धक्क भएर हिँडडुल गर्न सक्ने...

Advertisement

एसियाली खेलकुदको सफलताले गाउँ–गाउँमा खेलको आधार बलियो बनाउने मोदीको अपेक्षा

1791189718image---2026-10-05T142534.208.png
असोज  १९ , काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२६ को एसियाली खेलकुदमा भारतीय खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्दै यस सफलताले देशमा खेलकुदको आधारभूत तहलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। आइची–नागोया एसियाली खेलकुदमा भारतले कुल ८५ पदक, जसमा २१ स्वर्ण, २७ रजत र ३७ कांस्य जित्दै पदक तालिकामा चौथो स्थान हासिल...

उत्तरी कश्मीरमा पहिलो महिला खेलकुद महोत्सव, ९०० खेलाडीको सहभागिता

1791188073image---2026-10-05T135816.047.png
असोज  १९ , काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित उत्तरी कश्मीरमा पहिलोपटक महिला खेलकुद महोत्सव सुरु भएको छ। महिला तथा युवतीलाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ९०० महिला खेलाडी सहभागी भएका छन्। कुपवाडा जिल्लाको हन्दवारा क्षेत्रमा सुरु भएको महोत्सवमा १८ वटा शैक्षिक तथा खेलकुद संस्थाका खेलाडीले सहभागिता...

लभलिनाको एसियाली स्वर्ण : ‘मेरो करिअरकै सबैभन्दा चम्किलो पदक’

1791184790image---2026-10-05T130330.759.png
असोज  १९ , काठमाडौं । भारतीय महिला बक्सर लभलिना बोर्गोहाइनले २०२६ को एसियाली खेलकुदमा जितेको स्वर्ण पदकलाई आफ्नो करिअरकै सबैभन्दा विशेष उपलब्धि भएको बताएकी छन्। जापानमा सम्पन्न एसियाली खेलकुदको महिला ७५ केजी तौल समूहमा स्वर्ण जितेपछि लभलिनाले यो पदकले आफूलाई विशेष खुसी दिएको बताएकी हुन्। टोकियो ओलम्पिकमा कांस्य पदक जितेकी लभलिनाले...

Advertisement

१७ वर्षमै कुमकुमले रचिन् एसियाली खेलकुदमा इतिहास

1791091175image---2026-10-04T110208.738.png
असोज १८ , काठमाडौं । भारतको महाराष्ट्रस्थित अमरावतीकी १७ वर्षीया तीरन्दाज कुमकुम मोहोडले एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेकी छन्। उनले महिला व्यक्तिगत रिकर्भ तीरन्दाजीमा दक्षिण कोरियाकी ओ येजिनलाई रोमाञ्चक ‘सुटअफ’मा पराजित गर्दै भारतका लागि यस स्पर्धामा पहिलो स्वर्ण जित्ने महिला खेलाडी बनेकी हुन्। फाइनलमा दुवै खेलाडी...

४४ वर्षपछि भारतीय महिला हक्की टोलीले रच्यो इतिहास, एसियाली खेलकुदमा स्वर्ण

1791090192image---2026-10-04T104526.876.png
असोज १८ , काठमाडौं । भारतीय महिला हक्की टोलीले ४४ वर्षपछि एसियाली खेलकुदमा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। जापानको आइची–नागोया एसियाली खेलकुदअन्तर्गत काकामिगाहारामा भएको फाइनलमा भारतले साविक विजेता तथा पेरिस ओलम्पिककी रजत पदक विजेता चीनलाई १–० गोलले पराजित गरेको हो। यो जितसँगै भारतीय महिला हक्की टोलीले लामो...

महिला च्याम्पियन्स लिगमा सिटी र रियल म्याड्रिडबीच रोमाञ्चक बराबरी

1790917591image---2026-10-02T104901.757.png
असोज १६ काठमाडौं । यूईएफए महिला च्याम्पियन्स लिगको लिग चरणमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड १–१ गोलको बराबरीमा रोकिएका छन्। अक्टोबर १ मा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन्। खेलको २९औँ मिनेटमा रियल म्याड्रिडकी कोलम्बियाली फरवार्ड लिन्डा काइसेडोले उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गोल गर्दै टोलीलाई...

Advertisement

एसियाली खेलकुदमा कांस्य जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्कियो

1790767364image---2026-09-30T170323.527.png
असोज १४, काठमाडौं । २०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। जापानको आइची–नागोयामा सम्पन्न प्रतियोगितामा पदक जितेर टोली नेपाल फर्किएको हो। नेपाली टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्दै कम्तीमा कांस्य पदक सुनिश्चित गरेको थियो। समूह चरणमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको थियो...

एसियाली खेलकुदमा चार नेपाली जुडो खेलाडी पहिलो खेलमै पराजित

1790754376nisha-shrestha-3092026051057-1000x0.png
असोज १४, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत जुडोमा प्रतिस्पर्धा गरेका चार नेपाली खेलाडी पहिलो चरणमै पराजित भएका छन्। निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले आफ्नो पहिलो खेलमा हार बेहोरेका हुन्। महिलातर्फ ४८ केजीमुनि प्रतिस्पर्धा गरेकी निशा श्रेष्ठ हङकङकी वोङ का लीसँग इप्पोनका आधारमा पराजित भइन्। ५२...

महिला कम्पाउन्ड आर्चरीमा भारतको स्वर्ण निरन्तरता, चीनमाथि ४ अंकको जित

1790743947image---2026-09-30T103606.465.png
असोज १४, काठमाडौं । २०२६ एसियाली खेलकुदमा भारतीय महिला कम्पाउन्ड आर्चरी टोलीले स्वर्ण पदक जित्दै उपाधि रक्षा गरेको छ। बुधबार भएको फाइनलमा ज्योति सुरेखा वेन्नम, प्रिथिका प्रदीप र चिकिथा तनिपार्थी सम्मिलित भारतीय टोलीले चीनलाई २३८–२३४ अंकले पराजित गरेको हो। भारतले यससँगै २०२३ को हाङझाउ एसियाली खेलकुदमा जितेको महिला कम्पाउन्ड...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement