काठमाडौं। किशोरावस्थादेखि ३० वर्षसम्मको उमेरसम्म पाचन क्षमता बलियो हुन्छ । मेटाबोलिक रेट तीव्र हुन्छ र गरिष्ठ भोजन पनि चाँडै पच्छ । परौंठा, पुरी, खिर, हलुवा आदि कहिलेकाहीँ खान सकिन्छ ।
किशोरावस्थामा जोकोही आफ्ना मित्रजनबाट बढी प्रभावित हुन्छन् र जंकफुडमा बढी रुचि देखाउँछन् । कतिपय किशोर भने आफ्नो तौललाई लिएर बढी सजग हुन्छन् । बालबालिकालाई घरमा बनेको स्वस्थकर खाना ख्वाउनुपर्छ, जसका कारण उनीहरूमा पोषणको कमी नहोस् ।
हाम्रो उमेर बढ्छ, तर हाम्रो खानपानको व्यवहार परिवर्तन हुँदैन । त्यही परौंठा र पुरी जुन हामी २० वर्षको उमेरमा खान्छौं, ४० मा पनि त्यही खान्छौं र ६० मा पनि । परिणाम हामी बिरामी हुन्छौं र कतिपय शारीरिक एवं मानसिक समस्याले सताउँछ ।
उमेरको वृद्धिसँगै पाचन क्षमता घट्दै जान्छ र गरिष्ठ भोजन पचाउन कठिन हुन्छ ।
वैशाख २८ काठमाडौं । घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको...
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...