Advertisement
Advertisement
Advertisement
Advertisement

‘नेशनल एक्टिङ कम्पिटिसन’को उपाधी अनु थापालाई

  |      09:33:00   |  
‘नेशनल एक्टिङ कम्पिटिसन’को उपाधी अनु थापालाई

काठमाडौं । देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता ‘नेशनल एक्टिङ कम्पिटिसन’ अनु थापाले जितेकी छिन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् । प्रतियोगितामा धनुषाका निस्चल कार्की दोस्रो र पाँचथरका उज्वल अधिकारी तेस्रो भए । तीनै प्रतियोगि टप २५, टप १५, टप ६ हुँदै विजेता बनेका हुन्।

अभिनयको माध्यमबाट उत्कृष्ट प्रतिभा छान्ने यो देशकै पहिलो रियालिटी शो हो । चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र अभिनेता अनुप बराल प्रतियोगिताको निणार्यकमा रहेका थिए । इमेज च्यानलबाट प्रत्येक बिहीबार बेलुका ८:२० बजे प्रसार हुादै आएको प्रतियोगिताको अन्तिम स्पर्धा हालै राजधानीमा सम्पन्न भएको हो । कलाक्षेत्रमा प्रतिभावान कलाकार जन्माउने उदेश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन’ आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्के लगायतले प्रतियोगीलाई अभिनयको बिभिन्न प्रशिक्षण दिएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement