Advertisement
Advertisement
Advertisement
Advertisement

१७० वर्षमा पहिलो पटक महिला प्रधानसम्पादक

  |      15:15:00   |  
Web : Image
Web : Image

चैत ३१, काठमाडौं ।  विश्वप्रशिद्ध समाचार संस्था रोयटर्सको नयाँ प्रधान सम्पादक अलेसान्द्रा गलोनी बन्ने भएकी छन्। बेलायतको लण्डन मुख्यालय रहेको समाचार संस्था रोयटर्सले आफ्ना शीर्ष सम्पादक मध्येबाट अलेसान्द्रालाई भावी प्रधान सम्पादकका रुपमा चयन गरेको हो।

विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएको समाचार संस्था रोयटर्सको १७० वर्षको इतिहासमा प्रधान सम्पादक बन्ने अलेसान्द्रा पहिलो महिला हुन्।

इटालीको रोमकी ४७ वर्षीया गलोनीले स्टीफन जे एड्लरको स्थान लिने छिन्। एड्लरले यहि महिना (अप्रिल) अवकाश लिँदै छन्।

उनले एक दशकदेखि रोयटर्सको प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा रोयटर्सले सात पुलित्जर पुरस्कारसहित पत्रकारिता क्षेत्रका सयौँ पुरस्कार प्राप्त गर्न सफल भएको छ।

चार भाषामा पोख्त गलोनीले पत्रकारका रुपमा व्यवसाय र राजनीतिक बिटमा रिपोर्टिङ्ग गरेकी हुन्। रोयटर्स अघि उनले द वाल स्ट्रिट जर्नलमा काम गरेकी थिइन्।

विश्वभर गरेर रोयटर्समा २४ सय ५० पत्रकार आवद्ध छन्। उनीहरु सबैको नेतृत्व गलोनीले गर्ने छिन्।

साभार  :  नारीखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement