Advertisement
Advertisement
Advertisement
Advertisement

१४ वर्षिया पाबालो विमान उडाउँछिन्, संसारभरि पाँच प्रतिशत मात्र महिला विमानचालक

  |      13:36:00   |  
१४ वर्षिया पाबालो विमान उडाउँछिन्, संसारभरि पाँच प्रतिशत मात्र महिला विमानचालक

असोज १४, काठमाडौं । इन्टर्न्याश्नल सोसाइटी अफ विमिन एअर्‌लाइन पाइलट्सको तथ्याङ्कले संसारभरि भएका विमानचालकमध्ये पाँच प्रतिशत मात्र महिला भएको देखाउँछ। एसटीईएम भनिने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको शिक्षा क्षेत्रमा पुरुषकै बाहुल्य छ। तर दक्षिण अफ्रिकाको जोहानस्बर्गकी एक महिलाले त्यसलाई परिवर्तन गर्न खोजिरहेकी छन्।


१४ वर्षिया पाबालो लेकोष्टा, १४ दक्षिण अफ्रिकाको सोवेटो नगरबाट  कहिल्यै कार नचलाएकी उनी अहिले विमान उडाउँदैछिन् ।  यो एकजना महिला रेफिल्वे लेडवाबाका कारण सम्भव भएको हो । यी केटीहरु जब पहिलो उडानमा जान्छन् उनीहरु शुरुमा अत्तालिएको देखिन्छ तर उनीहरुमा रोमाञ्चकता पनि देखिन थालिहाल्छ । 

रेफिल्वे दक्षिण अफ्रिकी प्रहरी सेवाका लागि पहिलो अश्वेत जातिकी महिला थिइन् । दक्षिण अफ्रिकाकी पहिलो अश्वेत हेलिकोप्टर पाइलट पनि उनै हुन् । उनले उडान सम्बन्धी ज्ञान दिने शिविर सञ्चालन गर्छिन् । विज्ञान, प्रविधि, इन्जिनियरि र गणित विषयमा रुचि भएकाहरुलाई उनले बोत्स्वाना र दक्षिण अफ्रिकाका १०० जना किशोरीलाई प्रोत्साहन गरेकी छन् । जसले गणित र विज्ञानमा उच्चतम अंक ल्याएका छन् । शिविरमा उनीहरु रोबोट र इन्जिनियरकिा काम सिक्छन् । र जीवनभरिका लागि मित्रता  पनि गाँन्स्छन् । 'यदि भविष्यमा महिलाहरुलाई यस्ता कामका लागि तयार पारेनौँ भने हामीलाई घाटा हुन्छ, ' रेफिल्वे लेडवाबा भन्छिन् ।

 

- बीबीसीमा प्रकाशित भिडियोको आधारमा तयार वुमन खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement