Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयकी एक मात्र दावेदार डा. रेग्मी सचिवमा नियुक्त

  |      21:54:00   |  
डा. किरण रेग्मी
डा. किरण रेग्मी

काठमाडौं।सरकारले स्वास्थ्य सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठले स्वास्थ्य मन्त्रालयकी एक मात्र दावेदार प्रमुख विशेषज्ञ डा। रेग्मीलाई सचिवमा नियुक्त गरेको हो।

डा. शेनेन्द्रराज उप्रेतीले अवकास पाएपछि रिक्त सचिवमा उहाँलाई नियुक्ति गरिएको हो। स्वास्थ्य सेवा ऐन अनुसार १२ औं वा ११ औं तहमा पाँच वर्ष काम गरेको अनुवभका आधारमा सचिव नियुक्त गर्ने प्रावधान छ।

मिलनसार र इमान्दाररुपमा चिनिने डा. रेग्मीका अघि भने स्वास्थ्य सेवा सुधारका थुर्पै चुनौति देखिएको छ। विशेषगरी पूर्व स्वास्थ्यमन्त्री गगन थापाका पालामा भएका स्वास्थ्य क्षेत्रका उपलब्धीलाई संस्थागन गर्न उहाँका अघि चुनौती छ।

यसअघि नै स्वास्थ्य सचिवका लागि दावेदार डा. रेग्मीलाई पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पन्छ्याएका थिए। स्त्रीरोग एवं प्रसूती अस्पतालकी पूर्व निर्देशक र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाकी प्रमुख डा. किरणले स्वास्थ्य सेवालाई चुस्त बनाउन आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ।

"मेरा अघि अनगिन्ती चुनौती छन्। म सबैको सहयोगमा त्यो चुनौति हटाउने कोशिस गर्छु" डा. रेग्मीले भन्नुभयो। स्वास्थ्य सचिव डा. रेग्मी बनेपनि नयाँ स्वास्थ्यमन्त्री नियुक्त हुन नसक्दा स्वास्थ्यमन्त्रालयको कामकारवाही प्रभावित बनेको छ। गगन थापाको विदाई पछि सरकारले नयाँ स्वास्थ्यमन्त्री चुन्न नसकेको हो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement