Advertisement
Advertisement
Advertisement
Advertisement

सुविधा सम्पन्न निलडेभिडको मेकअप स्टुडियो अब उपत्यकामा

  |      18:20:00   |  
 सुविधा सम्पन्न निलडेभिडको मेकअप स्टुडियो अब उपत्यकामा

काठमाडौं। हेयरस्टाइलिस नीलडेभिड कटवालले नेपालमा पहिलो पटक आफ्नो ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले  सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त स्टुडियो उद्घाटन गरेकी हुन । एनडिके मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकेडेमीमार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला तथा  पुरुषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबैखाले सेवा उपलब्ध हुने कटुवालले बताए । उक्त मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था छ  । 

यहाँ सेलिब्रेटी मेकअपदेखि सुटिङ, फोटो सेसन र सेलिब्रेटी र सर्वसाधारणले स्टुडियोमा आएर मेकअप गरी सिधै पार्टी र सुटिङमा जान सक्नेछन् । पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजभतेरलगायत महत्वपूर्ण कार्यक्रममा जाादा विशेष देखिन शृङ्गारगृहमा गई तयार भई जाने क्रम बढेको छ । ब्युटिपार्लरमा महिलाका लागि मात्र मेकअपको सुविधा भए पनि उक्त स्टुडियोमा पुरुषका लागिसमेत सुविधा उपलब्ध छ । कटवालले बेलायतमा गई ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट क्रिस्टिना बलेन्डासँग मेकअप कोर्स गरेका छन् । कटवालले नेपाल र भारतका विभिन्न स्थानमा अत्याधुनिक सुविधा भएका सैलुन सञ्चालन गर्दै आएका पनि छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement