Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा केशको हेरचाह

  |      14:27:00   |  
जाडोमा  केशको हेरचाह

माघ ८, काठमाडौं । जाडोमा स्काल्प सुख्खा हुन्छ जसले चायाँको समस्या बढाउँछ । यस्तो समस्यामा आयल मसाज राम्रो उपाय हो । तेल तताएर त्यसमा कागतीको रस हाली स्काल्प मसाज गर्नुपर्छ ।

 

केशलाई चायाँमुक्त बनाउन ताजा कागतीको एक चम्चा रसलाई केश धुने पानीमा मिसाउनुपर्छ र नुहाउनुभन्दा आधा घन्टाअघि दहीले केश मसाज गर्नुपर्छ । १५ मिनेट राखेर मनतातो पानीले पखाल्नुपर्छ । यो उपाय नियमित अपनाउँदा चायाँ हट्छ ।

 

राति सुत्ने बेलामा मनतातो नरिवलको तेलमा खाने कपूर मिसाएर केशको जरामा मसाज गरी बिहान उठेर स्याम्पु गर्नुपर्छ । एकदमै तातोपानीले केश धुनुहुँदैन ।

 

हेयर ड्रायर पनि सकेसम्म प्रयोग गर्नुहुँदैन । २ चम्चा ओलिभ आयल तताएर बिस्तारै केशको मसाज गर्दा तेल भित्रसम्म पुग्छ र केशलाई पोषण पुग्छ अनि चायाँ पर्ने र केश झर्ने समस्या कम हुन्छ । भिजेको केशलाई बाँध्दा समस्या अझ बढ्छ । दिनहु“ स्याम्पु प्रयोग गर्नुहुँदैन । स्वस्थ खाना खाने र प्रशस्त पानी पिउने बानी बसाल्नुपर्छ । 

सुन्दर केशका लागि 

  • २ वटा अण्डामा २ चम्चा मह मिसाई राम्रोसँग ब्लेन्ड गरी केशमा लगाउने । सावर क्याप लगाई आधा घन्टापछि धुने । यसले केशलाई चम्किलो एवं स्वस्थ राख्नुका साथै झर्न पनि दिँदैन ।
  • मेथीलाई रातभरि भिजाएर भोलिपल्ट पिस्ने । त्यसलाई तोरीको तेलमा मिसाई आधा घन्टा छोडी केशको जराका साथै पूरै केश मसाज गरी ३० मिनेटपछि मनतातो पानीले पखालेर स्याम्पु गर्ने ।

व्युटीसियन : रुपा बास्तोलासँगको कुराकानीमाआधारित टिप्स 
लेडि केयर व्युटी क्लिनिक संगीत चोक रातोघर, इटहरी ,सुनसरी 
     

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement