Advertisement
Advertisement
Advertisement
Advertisement

सरकारमा महिलालाई सधै बेवास्ता, पुरुष बने महिला मन्त्री

  |      16:47:00   |  
सरकारमा महिलालाई सधै बेवास्ता, पुरुष बने महिला मन्त्री

चैत १७, काठमाडौं । नेपालको संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ, तर राजनीतिक दलहरुले यो व्यवस्थालाई मजाकको विषय बनाइरहेका छन् । 

प्रत्येक पटक कार्यपालिका मन्त्रीमण्डल गठन वा पूनर्गठन गरिदा यो व्यवस्थातर्फ कसैले ध्यान दिँदैन् । लामो समयको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीमण्डल पूनर्गठन गरेका छन् । यो क्रममा पनि महिलाहरुको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने संवैधानिक व्यवस्थाको धज्जी उडाएको छ । आज पूनर्गठित मन्त्रीमण्डल १७ सदस्यीय पुर्याइएको छ । यो संख्या निकट भविष्यमा केहि बढ्ने छ । तर आजको मितिमा बनेको १७ सदस्यीय मन्त्रीमण्डलमा ४ जना महिलाहरुले मात्र अवसर पाएका छन् ।  माओवादीबाट रेखा शर्माले सञ्चारमन्त्रीमा निरन्तरता पाएकी छन् भने उन्मुक्ती पार्टीकी रञ्जीता चौधरी भूमि व्यवस्था तथा गरिबीनिवारण मन्त्री भएकी छिन् । कांग्रेसबाट सिता गुरुङ शहरी विकास मन्त्री बनेकी छिन् भने शुसिला श्रीपालीले संस्कृती तथा पर्यटन राज्यमन्त्रीको रुपमा निरन्त्तरता पाएकी छिन् । यसरी हेर्दा १७ सदसिय मन्त्रीमण्डलमा महिलाका भागमा २३ प्रतिशत मात्र अवसर आएको देखिन्छ । 

रोचक त के भने सरकारमा महिलाहरुको सहभागिताको सवालमा संकूचित देखिएका दलहरुले महिला मन्त्रालयको नेतृत्व गर्ने जिम्मा पुरुषलाई दिएका छन् । नयाँ महिला मन्त्रीको रुपमा महेन्द्र राय यादवले अवसर पाएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement