Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाहरु मात्र प्रवेश पाउने इन्डोनेशियाको जंगल, जहाँ महिलाहरु स्वतन्त्र हुन्छन्

  |      15:35:00   |  
web image
web image

असार २२, काठमाडौं ।  इन्डोनेशियाको पपुआमाका पुरुषहरुले जंगलमा प्रवेश गर्न पाउँदैनन् । सुन्दा अच्चम लाग्नक्छि तर यो सत्य हो । जंगली जनावारसँग प्रतिकार गर्न पुरुषहरु आटिला हुन्छन् भनिन्छ तर इन्डोनेशियाको जंगल प्रवेश गर्न पुरुषहरुलाई रोक लगाइएको कुरा यथार्थ हो । यद्यपि, महिलाहरु भने निर्वाध रुपमा जंगलमा जाने आउने गर्न सक्छन् । जंगलमा सिपि पाइने भएकाले उक्त सिपि संकलाका लागि जंगलमा महिलाहरुलाई मात्र प्रवेश दिएको छ । 

बीबीसीका अनुसार खासमा सधै महिलाले मात्रै प्रवेश पाउने जङ्गल हो । बर्षौदेखिको नियम नै यस्तो हो । अर्को अनौठो कुरा त के छ भने महिलाहरुले मात्र प्रवेश गर्न पाउने उक्त जंगलमा प्रवेशका लागि महिलाहरु नाङ्गै हुनुपर्छ । कुनै लुगा लगाउन पाउैनन् । साथै पुरुषहरुले महिलाहरुमा नजरमात्रै लगाए भने भने पनि सजय पाउँछन् । प्रतिबन्ध र जरिबाना मात्र हैन उनीहरुलाई समाजले अदालत पुप्याउन सक्ने नियम छ । 

यसैगरी अनधिकृत प्रवेश गर्नेलाई ६९ अमेरिकी डलरसम्म जरिवाना हुन्छ । समुन्द्रको छाल कम भएको बेला सबै महिलाहरु एकसाथ उक्त जंगलमा जान्छन् । आफ्ना साथिहरुलाई पनि बोलाएर डुङ्गा चढेर त्यहाँसम्म पुग्छन् । जब उनीहरु हामी जङ्गलमा हुन्छौँ तब हामी स्वतन्त्र हुन्छौँ । किनभने त्यहा कोही पुरुष हुदैँनन् । एक महिला भन्छिन्, ‘हामी महिला मात्रै हुन्छौँ । त्यसैले हामी स्वतन्त्र भएर आफ्नो व्यथा सुनाउँछौँ । हामी पानिमा शरीर डुबाएर माटोमा सीपी खोज्छौँ ।’

महिलाहरुका लागि यो पवित्र स्थान अहिले जोखिममा परेको छ । यो जङ्गलको आकार ५० वर्ष अघि भन्दा आधा भइसकेको छ । यो समुद्र पहिलेको भन्दा निकै फरक भइसकेको छ । हाम्रो समुद्र सुन्दर र स्वच्छ थियो तर अहिले यो प्रदुषित छ । फोहोरका कारणले । सहर र बजारको फोहोर वर्षामा बगेर यहाँ आउँछ । यो देखेर आजभोली महिलाहरु हाम्रो समुद्रलाई के भयो भन्दै निराश हुन थालेका छन् । 

महिलाहरुले सङ्कलन गरेको सीपी नजिकैको बजारमा बेच्छन् । त्यहाँका सबैका लागि महिलाको जङ्गल धेरै महत्वपूर्ण छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement