Advertisement
Advertisement
Advertisement
Advertisement

भारतकी संजल भोली हुने अन्तरिक्ष उडानमा भाग लिंदै, जेफ बेजोसको अन्तरिक्ष टिमको हिस्सा बनेर भातको नाम उच्चो परिन्

  |      13:12:00   |  
web image
web image

साउन ४, काठमाडौं । कुनै यस्तो काम छैन कि जुन महिलाहरुले गर्न सक्दैनन् । हवाई जहाज उडाउनेदेखि लिएर रकेट बनाउने  कामपनि राम्रोसँग गर्न सक्छन् । यस्तै काम गरेर भारतकी संजल गवेंडले देशको नाम उच्चो बनाएकी छिन् । उनी २० जुलाई अर्थात भोली अन्तरिक्षमा उडान भर्ने तयारीमा छिन् ।

अमेजनको संस्थापक जेफ बेजोसले स्पेस बेन्चर ब्लू ओरिजन कम्पनिको  रकेट भोली अन्तरिक्षमातर्फ उडान भर्दै छ । उनी यहि उडानमा स्स्टिम इन्जिनियरको रुपमा भाग लिदैं छिन् । संजलले उक्त रकेट सिस्टम बनाउँन समेत मद्दत गरेकी थिइन् । र उनले बनाएको सिस्टमलाई सेफर्ड नाम समेत दिईंएको छ । संजलले आफ्नो सपना पूरा भएको अनुभव गरेको संचारमाध्यमलाई जनाएकी छिन् । यो भन्दा पहिले संजलले मर्करी मरीन रेसिंङ्ग कारको डिजाईन गरेकी थिईन् । 

बम्बईस्थित मेसिगन टेक्नोलोजी विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ्गमा प्रथम स्थानमा मास्टरसम्मको अध्ययन पूरा गरेकी संजल सानै उमेरदेखि अन्तरिक्षमा जाने सपना देख्ने गरेको उनकी आमाले बताउँछिन् । जुन सपना आज साकार भएको भन्दै आमाले आफूलाई जिवनमै पहिलो पटक गौरव भएको  समेत बताएकी छिन् । उनी भन्छिन्, ‘मेरो छोरीले कार इन्जिन बनाउँनेदेखि लिएर अन्तरिक्षमा जाने अवसर पाएकी छिन् । यो भन्दा ठूलो खुशीको कुरा मेरो अरु केहि हुनै सक्दैन् । म भाग्यमानी आमा हुँ । मैले संजल जस्तो छोरीलाई जन्म दिएँ ।’ संजलकी आमाको नाम सुरेखा हो । उनी रिटायर्ड सरकारी कर्मचारी हुन् । र उनका बुबा पनि सरकारी अधिकारी नै हुन् । संजल टिम ब्लू ओरिजिनको हिस्सा बन्न सफल भएकोमा अत्यन्तै खुशी छिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement