Advertisement
Advertisement
Advertisement
Advertisement

बढ्दो उमेर, महिनावारी र बढी रक्तश्राव

  |      11:43:00   |  
वेब तस्विर
वेब तस्विर

►डा.बालकृष्ण शाह

माघ  ३, काठमाडौं । म ३० वर्षीया गृहिणी हुँ । मेरा दुई सन्तान छन् । मेरो महिनावारी नियमित छ, तर विगत पाँच महिनादेखि महिनावारीको समयमा बढी रक्तश्राव हुन्छ । महिनावारीमा दैनिक ५–६ वटा प्याड फेर्नुपर्छ । रगत पनि ६–७ दिनसम्म जान्छ । मैले के गर्ने होला ?
                                                                                       


महिना–महिना दिनको अन्तरमा हुने रक्तश्राव नै महिनावारी हो र सामान्यतस् यो २१ देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्मको हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत जान सक्छ, अर्थात् दैनिक ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ । यद्यपि त्यो अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । यो अवस्थामा शरीरको रगत धेरै जाने भएकाले उपचार आवश्यक हुन्छ । मेनोरेजियाका अनेकौं कारण भएकाले पत्ता लगाउन आवश्यक परीक्षणहरू गराउनुपर्ने हुनसक्छ । हार्मोनको असन्तुलन, पाठेघरको ऐंजेरु ९फाइब्राइड०, पाठेघरको भित्री तहको खराबी त्यसका लागि जिम्मेवार हुन सक्छन्, धेरैजसो अवस्थामा औषधीको सेवनबाटै यस्तो समस्या निवारण गर्न सकिन्छ ।  कुनै–कुनै अवस्थामा वा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रियासमेत गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा झोल तथा पोषिलो खानेकुरा बढी सेवन गर्नुपर्छ । प्रसस्त आइरनयुक्त खानेकुरा तथा फलफूल खानुका साथै जतिसक्दो चाँडो परीक्षण गराउनु होला । 

नारी खबर

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement