Advertisement
Advertisement
Advertisement
Advertisement

फ्रान्समा दुइ महिला मन्त्री कोरोनाबाट संक्रमित

  |      15:14:00   |  
फ्रान्समा दुइ महिला मन्त्री कोरोनाबाट संक्रमित

चैत २, काठमाडौं । फ्रान्सका उपमन्त्री बु्रन पायरसन विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फ्रान्समा कोभिड १९ भाइरसको चपेटामा पर्ने पायरसन दोस्रो महिला मन्त्री हुन् । हाल उनलाई भाइरसबाट खतरामक्त नहुन्जेलसम्मका लागि करेनटाइनमा राखिएको छ । उनको अवस्था सामान्य भएको र उनलाई डाक्टरको निगरानिमा राखिएको जनाइएको छ ।

यो भन्दा अगाडी फ्रान्सकै संस्कृति मन्त्री फ्रेक रिस्टरको पनि कोरोना पोजिटिभ पाइएको थियो । पायरसन संक्रमित भएसंगै फ्रान्समा कोरोनाबाट संक्रमित हुने महिला मन्त्रीको संख्या दुइ पुगेको छ ।  यस्तो संक्रमणका बेला पनि फ्रान्समा भने विहिवारदेखि लोकल चुनाव शुरु भएको छ । 

यस्तै स्पेनका प्रधानमन्त्री पेडो साचेजकी श्रीमतीको पनि कोरोन भाइरसको रिपोर्ट पोजिटिभ देखिएको छ ।  फ्रान्सको उच्च तहमा रहेका सदस्यहरुलाई कोरोना भाइरस भएको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुलाई करेनटाइनमा राखेर उपचार गरिँदै छ। हालसम्म कोरोना भाइरस विश्वका १५३ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले तथ्यांक सार्वजनिक  गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement