Advertisement
Advertisement
Advertisement
Advertisement

पति जुन कार्यालयमा सफाइकर्मी छन् , त्यहीँकी प्रमुख बनेर जब श्रीमति आइन् !

  |      12:06:00   |  
पति जुन कार्यालयमा सफाइकर्मी छन् , त्यहीँकी प्रमुख बनेर जब श्रीमति आइन् !

साउन ३, भारत ।  प्रजातान्त्रिक मुलुकमा हरेक सामान्य नागरिक समेतलाई त्यसदेशको उच्च पदमा पुग्नसक्ने ब्यवस्था गरेको हुन्छ । यो पनि प्रजातान्त्रिक प्रणालीको सफलता हो । यस्तै घटना भारतमा भएको छ । त्यहाँ उत्तर प्रदेशको सहारनपुरको बलियाखेडी ब्लाकमा कार्यरत सफाई कर्मचारी सुनील कुमारकी श्रीमति अहिले बलियाखेडी ब्लककी प्रमुख भएकी छिन् । तीन वटा गाउँ पञ्चायत मिलेर यो ब्लक बनेको छ, जसमा श्रीमती सोनिया प्रमुख छिन्।

सुनिल कुमारले कहिल्यै सोचेको थिएनन् कि ब्लाक क्षेत्रमा जहाँ उनले दैनिक सफाई गर्दछन्, एक दिन उनकी श्रीमती सोनिया ब्लाक प्रमुख बन्नेछन् । अब सोनियाले भाजपाबाट ब्लाक प्रमुखको जिम्मेवारी लिएकी छन्।

उनका पति सुनील धेरै वर्षदेखि बलियाखेडी ब्लाकमा सफाईकर्मी छन् । उनकी श्रीमती सोनिया सामान्य गृहिणी हुन् । सुनीलले बीए पास पत्नी बीडीसी चुनाव ल ड्नको निम्ति प्रोत्साहित गरे र हालै सम्पन्न ब्लक प्रमुख चुनावमा सफाईकर्मी सुनीलको श्रीमति निर्विरोध भाजपा समर्थित ब्लाक प्रमुख भएकी छिन्।

गाउँ नल्हेदा गुर्जर निवासी सुनील कुमार आफ्नै गाउँमा बलियाखेडी विकास खण्डमा सफाई कर्मचारीको रूपमा कार्यरत छन् । जब तीन वटा पञ्चायत मिलेर बनेको ब्लकको प्रमुखको चुनाव घोषित भएको थियो, आरक्षणको कारण बीडीसी सीट अनुसूचित जाति वर्गमा आरक्षित भयो । गाउँलेहरूको आदेशमा सुनील कुमारले आफ्नी श्रीमती सोनियालाई वडा ५५ का बीडीसी सदस्यका लागि प्रतिस्पर्धा गर्न लगाए जसमा उनी विजयी भइन्।

जब ब्लाक प्रमुख पद पनि अनुसूचित जातिहरूका लागि आरक्षित गरिएको थियो, एक भाजपा नेताले सुशिक्षित सोनिया गान्धीलाई भाजपाको तर्फबाट ब्लाक प्रमुखको पदमा उम्मेदवार बनाए । २६ वर्षीया सोनियाले आफ्नो नामांकन फाइल गरेपछि ब्लाक प्रमुखमा निर्विरोध निर्वाचित भइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement