Advertisement
Advertisement
Advertisement
Advertisement

ओठ सुन्दर बनाउने चक्‍करमा लागेकी एक युवती अस्पतालको बेडमा

  |      13:57:00   |  
ओठ सुन्दर बनाउने चक्‍करमा लागेकी एक युवती अस्पतालको बेडमा

पुस ११, काठमाडौं।  ओठ सुन्दर बनाउने चक्‍करमा लागेकी एक युवती अस्पतालको बेडमा पुगेकी छन्।२९ वर्षीया रच्यल न्यापेर नामकी युवतीले ओठको आकार मोटो बनाउने इन्जेक्सन दिएपछि दुखाइ सहन नसकेर उनी अस्पतालको बेडमा पुगेकी हुन्।

 

समाचारमा बताइएअनुसार ओठ मोटो बनाउन इन्जेक्सन लगाएकी थिइन्। इन्जेक्सन लगाइसकेपछि उनलाई सही नसक्नु पीडा मात्र भएन ओठको आकार ३ गुणा मोटो भएको थियो। पीडा सहन नसकेर उनी ब्युटिसियनकहाँ गइन्।ब्युटिसियनले ओठमा एलर्जी भएको भन्दै वरफले सेकिदिइन्।यसो गर्दा पनि दुखाइ र ओठको मोटाइ नघटेपछि अन्त्यमा उनी अस्पताल जान बाध्य भइन्।

 

लन्डनको एक क्लिनिकमा उपचार गरेको ७२ घन्टापछि उनको ओठको आकार सामान्य अवस्थामा आएको छ।उनी अहिले पूर्व अवस्थामा फर्किएकी छन्। सुन्दर बन्ने बाहनामा आफूले पाउनुसम्म दुख पाएपछि अरु महिलालाई सौन्दर्यको पछाडी नलाग्न सल्लाह दिएकी छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement