Advertisement
Advertisement
Advertisement
Advertisement

एनसीसी बैंकको डेपुुटी सीइओमा बन्दना पाठक
नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा पाठक नै पहिलो महिला

  |      22:02:00   |  
Bandana Pathak
Bandana Pathak

काठमाडौं। चारवटा राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न गरी इतिहास रचेको केही दिन नबित्दै नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अर्को इतिहास रचेको छ । यो बैंकले व्यवस्थापनमा दोश्रो तहको पदमा महिला कर्मचारीलाई नियुक्त गरी नयाँ इतिहास रचेको हो । यो तहमा हालसम्म मेगा बाहेक अन्य कुनै पनि वाणिज्य बैंकले महिलालाई नियुक्त गरेको थिएन । 

 

एनसीसी बैंकले सोही बैंकमा नायव महाप्रबन्धकमा कार्यरत बन्दना पाठकलाई कामुु महाप्रबन्धक तथा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएकी पाठकले बैकिङ्ग करियर १९९४ मा नेपाल बंगलादेश बैंकबाट सुरु गरेकी हुन् । बैंकिङ्ग क्षेत्रमा एक अनुभवी एवं कुशल नारी हस्ताक्षरको रुपमा चिनिएको पाठक १० वर्षसम्म एनबी बैंकमा काम गरी सन् २००४ बाट एनसीसी बैंकमा नायव प्रबन्धक जिम्मेवारी लिएर सेवा सुरु गरेकी थिइन । 

 

सहायक पदबाट बैकिङ्ग सेवा शुरु गरेकी पाठक नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्नु हुने सम्भवतः पहिलो महिला रहेकी बैंकले दाबी गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement