Advertisement
Advertisement
Advertisement
Advertisement

अमेरिकाको हिज्जे प्रतियोगिता १४ वर्षिया अश्वेत किशोरी जैलाले जितिन्

  |      00:00:00   |  
web image
web image

असार २९, काठमाडौं । अमेरिको प्रतिष्ठित हिज्जे प्रतियोगितामा पहिलो अफ्रिकी अमेरीकन १४ वर्षिया जैला एवाट प्रथम भएकी छिन् । उनले ३७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन्। अमेरिकाको ९३ वर्षको इतिहासमा प्रतियोगिता जित्ने उनी दोस्रो अश्वेत महिला हुन् ।  यो भन्दा पहिले १९९३ मा जमैकाकी ऐनी मैक्सले यो  शीर्षक जित्न सफल भएकी थिइन् । प्रतियोगितामा प्रभुत्व जमाउन सफल भारतीय अमेरिकन दोस्रो र तेस्रो प्रतियोगीको रुपमा उपाधी जित्न सफल भएका छन् ।

सेनफ्रान्सिमा बसोबास गर्ने  १२ वर्षिया चैत्र थुम्माला र न्यूयोर्ककी १३ वर्षिया भावना मदिनी क्रमश .दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुलाई सफलतको शुभकामना प्रदान गर्नका लागि अमेरिकाकी प्रथम महिला जिल बाइडेनले सबै सहभागी ११ प्रतियोगीहरुसँग भेट गरिन् । उनले  ट्वीटरमार्फ पनि बधाई दिएकी छिन् । २० वर्षदेखि अमेरिकाको उक्त हिज्जे प्रतियोगितामा अमेरिका र भारतले प्रभुत्व जमाइरहेको तथ्यांक छ ।

जैला अहिले आफ्नो गृहनगर हार्वेमा ८ कक्षाको अध्ययन पूरा गरेर बसेकी छिन् ।  उनले मुराया शब्द को स्पेलिंग बनाएर प्रथम भएकी हुन् । मुराय शब्दको अर्थले भने एशिया र अस्ट्रेलिया प्रजातिका रुख तथा फुलहरुलाई जनाउँछ । जैला बास्केटबल खेलाडी पनि हुन् । उनी डब्ल्यूएनबीए खेल्न चाहाछिन् । उनले आफ्नो नाम एकै पटक धेरै ड्रिब्लिङ्ग गर्र्ने सानो उमेरकी पहिलो व्यक्तिको रुपमा गिनीज वल्ड बुकमा समेत नाम लेखाएकी छिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement