Advertisement
Advertisement
Advertisement

समाचार


बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर भूकम्प

1684907939444444.jpg
जेठ १०, काठमाडौं  । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव...

आज र भोलि देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

1684905579download-1.jpg
जेठ १०, काठमाडौं । हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ। जसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली  रहेको  छ। यी पाँच प्रदेशका एक-दुई  स्थानहरूमा  चट्याङ्ग र हावाहुरीसहित हल्का  देखि मध्यम वर्षा भइरहेको  छ। आज...

ठिमीको मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा चल्यो डोजर

16848429171111111.jpg
जेठ ९, काठमाडौं । मध्यपुर ठिमीको मनोहरा पुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिका अन्तर्गतको मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर चलाएको छ । आयोजनाले एक वर्षदेखि टहरा हटाउन खोजे पनि आज मात्रै हटाउन सकेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए । आयोजनाले ५ भदौ २०७९ र १७ फागुनमा गोरखापत्रमा सूचना...

Advertisement

सिहंदरबार अगाडि रहेका अवैध संरचना महानगरले हटायो

16848358684444.jpg
जेठ ९, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला...

उपत्यकामा आजबाट 'सम्पदा बस ' सेवा सुरु हुँदै

16848343194444.jpg
जेठ ९, काठमाडौं  । आजदेखि काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आउने भएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट  'सम्पदा बस' सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय...

आज यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

1684833817222222.jpg
जेठ ९, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती , गण्डकी र मधेस...

Advertisement

स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पार्वती पक्राउ

16848299952222222.jpg
जेठ ९, काठमाडौं । स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल बाँकेको कोहलपुर बस्ने पार्वती थापा रहेकी छन् । थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेको थियो । पार्वतीले...

समयमा काम नगर्ने ठेकेदारलाई सरकारले पटक–पटक म्याद थप्दैन : मन्त्री गुरूङ

16847559293333.jpg
जेठ ८, काठमाडौं ।शहरी विकासमन्त्री सीता गुरूङले सम्झौताबमोजिम समयमा काम पूरा नगर्ने ठेकेदारलाई सरकारले पटक–पटक म्याद थप नगर्ने बताएकी छन् । शनिबार ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको आवास भवन निर्माणको स्थलगत अनुगमनपछि मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न...

सुनको भाउ स्थिर, चाँदीको सस्तियो

1684748311823-1683780972gold.jpg
जेठ ८, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै पनि फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार...

Advertisement

दाङमा नुहाउने क्रममा खोलामा डुबेर बालकको मृत्यु

1684407015dubera-death.jpg
जेठ ४, काठमाडौं । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ । बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने  क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए । लगतै राप्ती प्रादेशिक अस्पताल...

एसिड पीडित पवित्रा कार्कीको लागि एक लाख ७५ हजार उपलब्ध गराउने निर्णय

1684403590444.jpg
जेठ ४, काठमाडौं । कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत रु एक लाख ७५ हजार उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर बर्न हस्पिटलमा उपचाररत कार्कीको उपचारमा आर्थिक सहयोग गर्ने निर्णय...

पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि एसपीको सरुवा गर्न माग

16843981721111.jpg
जेठ ४, काठमाडौं । पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि एसपीको सरुवा गर्न मागनियन्त्रणमा लिएपछि नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्ला प्रहरी कार्यालयका प्रमुख(एसपी)को सरुवा माग गरेको छ । मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडियो खिचिरहेको अवस्थामा पत्रकार...

Advertisement

बालमैत्री स्थानीय तहका लागि पालिका उपाध्यक्षहरूको लिखित प्रतिबद्धता

168439400055555.jpg
जेठ ४, काठमाडौं । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले बालमैत्री स्थानीय तह निर्माणका लागि लिखित प्रतिबद्धता जनाएका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सिरिजंगाबाहेकका सबै स्थानीय तहका उपप्रमुखले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । जिल्ला समन्वय समिति ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा बालबालिकासम्बन्धी...

ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेका २ दिदीबहिनीको मृत्यु

168439232644444.jpg
जेठ ४, काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा बुधबार ट्र्याक्टरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय कमल सुवेदीका विद्यालय जाँदै गरेका ९ वर्षीया छोरी गंगा र १३ वर्षीया पुजनालाई मे १ त २९६१ नम्बरको ट्र्याक्टरले बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका दिदीबहिनीको उपचारका क्रममा पाँचथर अस्पतालमा...

फर्सीको बियाले दिन्छ मधुमेहदेखि क्यान्सरसम्मको फाइदा, यसरी खानुहोस् यी रोगबाट छुटकारा

1684239554010201.jpg
जेठ २ काठमाडौं । फर्सीको बियाका फाइदाहरूघरमा बनाइएका तरकारीहरू यति स्वस्थ हुन्छन् कि हामीले कल्पना गर्न सक्दैनौं। यस्तै एक तरकारी फर्सीको बिया हो, जसको बीउ धेरै रोगहरु को उपचार मा मद्दत गर्न सक्छ। फर्सीको बिया को बीउ खाँदा मधुमेहदेखि क्यान्सरसम्म सबै निको हुन्छ । फर्सीको बिया पोषणले भरिएको हुन्छ। यसमा प्रोटिन, फाइबर, म्याग्नेसियम,...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement