Advertisement
Advertisement
Advertisement

समाचार


१३ वर्षीय बालक तिन दिनदेखि बेपत्ता

1685966853nepalesewomen.png
जेठ २२, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन्। बेपत्ता बालकका दिदी उर्मिला कटुवाल(खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोशाकमा...

जलेश्वर नगरपालिकाले कित्ताकाट खुला

168596368744444.jpg
जेठ २२,काठमाडौं । जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गरिएको जानकारी दिनुभयो । भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम ९१० ले दिएको अधिकार...

सांसद अमृतादेवीको प्रश्न : प्रधानमन्त्रीज्यू, कपिलवस्तु र लुम्बिनी साँच्चै बेच्नुभएको हो ?

1685961400222222.jpg
जेठ २२, काठमाडौं । सांसद अमृतादेवी अग्रहरीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला भारतको संसदमा राखेको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तु रहेकोप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण नगरेकोमा आपत्ति जनाएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै लुम्बिनी र कपिलवस्तु साँच्चै बेचेको कारण...

Advertisement

स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

168595963344444.jpg
जेठ २२, काठमाडौं ।सोमवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै विरोध जनाएका हुन् । उनीहरुले मूलवासीहरूको भूमि अधिकार सुनिश्चित  गरियो ।स्ववासीहरूको हक हनन, जग्गाधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार,...

तराईका केही भू-भागहरुमा तातो हावा र लू, तापक्रम खासै नघट्ने

1685947446summer-garmi-hot-19yElEHP9YnW.jpg
जेठ २२, काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...

कालिकोटमा शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु

168594183244444444.jpg
जेठ २२, काठमाडौं । कालिकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।  जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव...

Advertisement

बहुचर्चित गौर हत्याकाण्ड छानबिनको माग गर्दै सर्वोच्चमा रिट

1685880543333333.jpg
जेठ २१, काठमाडौं । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । उनीहरुले रौटहट प्रहरी, सरकारी वकिल...

एकैचोटी ७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै, इराक पनि खोल्ने तयारी

1685879668444444.jpg
जेठ २१, काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ । योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१...

भरतपुर महानगरपालिकाले ३५ टहरा हटायो अतिक्रमित संरचना

1685869625333.jpg
जेठ २१, काठमाडौं । भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उनका अनुसार गत दशैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार– व्यवसाय गरिँदै आएको थियो । पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर...

Advertisement

नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार महसुल छुट नपाउने

168586734233333.jpg
जेठ २१, काठमाडौं । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ देखि यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागेको हो । आर्थिक अध्यादेशमार्फत भन्सार ऐनमा भएको संशोधन अनुसार १ साउन २०८० देखि वैदेशिक अनुदान सहयोगमा...

गर्मी बढेसँगै हेटौँडाका निजी तथा सामुदायिक विद्यालय ६ दिनका लागि बन्द

1685855042summer-garmi-hot-12sCLDfWVnnm.jpg
जेठ २१, काठमाडौं । केही दिनयता गर्मी बढेसँगै हेटौँडा उपमहानगरपालिकाका निजी तथा सामुदायिक विद्यालय ६ दिन बन्द हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा अत्यधिक गर्मी बढेकाले आइतबार देखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअघि उपमहानगरपालिकाले शुक्रबार निर्णय गर्दै आआफ्नो क्षेत्रमा वडा कार्यालयलाई नै बिदा दिने...

नागरिकतामा पौडेलको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगे कानुन व्यवसायी

168561483022222.jpg
जेठ १८,काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले रिट...

Advertisement

वैदेशिक रोजगार विभाग असार १ गतेदेखि पूर्ण रूपमा ताहाचलमा सर्दै

168560673755555.jpg
जेठ १८, काठमाडौं । असार १ गतेदेखि सर्ने पूर्ण रूपमा विभागले जनाएको छ । सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सर्न लागेको हो । विभागमा दैनिक संयौको संख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ ।...

महोत्तरीमा उपमेयरलाई कार्यकक्षमानै आक्रमण प्रयास ,उपमेयरका श्रीमान पनि कुटिए

16856050525555.jpg
जेठ १८, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ । गौशाला वडा न. २ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणुकुमारी महतोमाथि कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो  । धर्मशाला निर्माण भइरहेको वेला नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र...

बलात्कार आरोपमा युवा वैज्ञानिक रोका दुई दिनदेखि हिरासतमा

168559805911111.jpg
जेठ १८, काठमाडौं । घोराही–१६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरेपछि चर्चामा आएका थिए । युवा वैज्ञानिक मार्सल रोका बलात्कार आरोपमा दुई दिन प्रहरी हिरासतमा रहेका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement