जेठ २२, काठमाडौं ।सोमवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै विरोध जनाएका हुन् ।
उनीहरुले मूलवासीहरूको भूमि अधिकार सुनिश्चित गरियो ।स्ववासीहरूको हक हनन, जग्गाधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार, स्ववासीहरूको भूमि दर्ता फुकुवा गर, हाम्रो संवैधानिक हक राज्यले ग¥यो उल्लङ्घन लगायतका नारा र प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए ।