जेठ १८, काठमाडौं । असार १ गतेदेखि सर्ने पूर्ण रूपमा विभागले जनाएको छ । सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सर्न लागेको हो ।
विभागमा दैनिक संयौको संख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ ।
विभाग वैदेशिक रोजगार कार्यालयमा सरेसँगै रोजगार कार्यालय अर्को ठाउँमा सर्ने लागेको छ ।