Advertisement
Advertisement
Advertisement
Advertisement

सांसद अमृतादेवीको प्रश्न : प्रधानमन्त्रीज्यू, कपिलवस्तु र लुम्बिनी साँच्चै बेच्नुभएको हो ?

  |      16:11:00   |  
web image
web image

जेठ २२, काठमाडौं । सांसद अमृतादेवी अग्रहरीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला भारतको संसदमा राखेको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तु रहेकोप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण नगरेकोमा आपत्ति जनाएकी छिन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै लुम्बिनी र कपिलवस्तु साँच्चै बेचेको कारण त्यसबारे नबोलेको हो भन्दै टिप्पणी गरिन् । सांसद अग्रहरीले भनिन्– ‘प्रधानमन्त्रीज्यू देश रहेन भने कहाँ राजनीति गर्नुहुन्छ? तपाई भारत जानुभन्दा पहिला नै सुन्नुभएको थियो, कपिलवस्तु, लुम्बिनी लगायत नेपालका भूभाग भारतको नक्सामा समावेश गरिएको छ ।

तपाईले अहिले जति भनाई रोष्टमबाट दिनुभयो, त्यो सबै गौण थियो । कपिलवस्तु, लुम्बिनी लगायत अन्य भूभागको विषयमा तपाई एक शब्द बोल्न सक्नुभएन । कतै कपिलवस्तु र लुम्बिनी तपाईहरुले बेचेको त हैन ? नत्र तपाई किन रोष्टमबाट बोल्न सक्नुभएन ?’

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement