Advertisement
Advertisement
Advertisement

समाचार


वायु प्रदूषण रोकथामबारे संसदमा जानकारी गराउन सांसद डाँगीको माग

1681812001Untitled.jpg
बैशाख ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालिन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन् । काठमाडौँ...

प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठोस् : विनोद चौधरी

1681808644Binod-Chaudhary-samsad.jpg
वैशाख ५, काठमाडौं। प्रतिनिधिसभा सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना...

रवि लामिछानेका गाडी चालक ३ तले घरको छतबाट खसी गम्भीर घाइते

1681709103523.jpg
चैत ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका(११ )को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको...

Advertisement

ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ : नेपाली बैंकिङ उद्योगकी बन्दना पाठक

1681640975823-1681469661bandana-dd.jpg
बैशाख ३, काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सकसपूर्ण अवस्थाले आम मानिसको दैनिक आर्थिक चक्र बिगारिदिएको छ । कम्पनी तथा व्यक्तिको क्यास साइकल बिग्रिएको छ भने सामान्य उपभोक्ताको समेत खरीद क्षमता डामाडोल बनेको छ । यिनै कारणले आर्थिक गतिविधिमा संकुचन आउँदा अवस्था अझै भयावह पो हुने हो कि भन्ने पिरलो समेत बढिरहेको छ । रियल...

सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

16816319338888.jpg
बैशाख ३, काठमाडौं ।सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन्...

बिस्केट जात्राको अवसरमा जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

16816248951234.jpg
बैशाख ३, काठमाडौं ।हिजो भक्तपुरमा मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो ।  बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो...

Advertisement

रौतहटको कटहरीयामा नाबालिका बलात्कृत, एक भारतीय नागरिक पक्राउ

1681016775nepalesewomen.png
चैत  २६, काठमाडौं । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ। आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ। शनिबार उनी ससुराली कटहरीया आएका थिए। ससुरालीको छिमेकीको घरका...

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न सकिने

1680699195Janma-Darta.jpg
चैत २२, काठमाडौं । काठमाडौं । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो । ‘विवाहअघि जन्म भएको तर...

बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी

1680696360Untitled.jpg
चैत २२ , काठमाडौं ।बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए। उनी न्याय परिषदमा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए। गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानेको...

Advertisement

ऋण गरेर निजी विद्यालयमा छोराछोरी पढाउने स्थिति अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे

1680607885Untitled.jpg
चैत २१ , काठमाडौँं ।  सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउनेगरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।  काठमाडौंमा मंगलबार भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानीअनुसार नतिजा आउन...

सञ्चारिका समूहले पत्रकार महिलाहरुलाई अग्रणी सम्मान

1680603077Sanchrika-puraskar.jpg
२१ चैत, काठमाडौं । सञ्चारिका समूहले २६ औं वार्षिक साधारणसभाका अवसरमा दुई जना पत्रकारलाई अग्रणी सम्मान, दुई जनालाई पुरस्कृत र दुई जनालाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पत्रकारद्वय रीता गुरुङ र सूर्यकुमारी पन्तले अग्रणी सम्मान २०७९ मार्फत सम्मान गरेको छ । त्यस्तै सञ्चारिका समानता पुरस्कार २०७८ बाट...

'सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ' : मन्त्री रेखा शर्मा

1680507327rekha.jpg
चैत २०, काठमाडौं । रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा सोमवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा रहेको जानकारी दिएकी छन् ।    यसैगरी मन्त्री रेखा शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने तर्क गरेकी छिन् । कतिपय सञ्चारमाध्यमहरु सरकारको...

Advertisement

हिमालले जोडेको साइनो: संघर्षपछिको सफलता

1680503651phurba.jpg
चैत २०, काठमाडौं । कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले विश्वव्यापी सद्भावना दूत नियुक्त गरेको छ । वि विल राइज फाउण्डेशनद्वारा शनिबार आयोजित एक समारोहबीच  ‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’ का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई सो सम्बन्धी पत्र हस्तान्तरण गरेका...

'घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै सुरक्षित आवास पुर्‍याउनुर्छ': शहरी विकासमन्त्री सीता गुरुङ

1680436176download-1.jpg
 चैत १९, काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छिन् । आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएकी हुन्...

सप्तरीमा बीमा रकमका लागि एक महिलाले गरिन् श्रीमानको हत्या

1680160288muder-case.jpg
चैत १६, काठमाडौं । सप्तरीमा एक महिलाले ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement